धर्म/संस्कृति
Apr 16, 2019
आज मिति २०७६ बैशाख ३ गते मंगलबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । बैशाख ३ ।विक्रम संवत २०७६ साल वैशाख ३ गते मंगलवार तदनुसार २०१९ अप्रिल १६ तारिख चैत्र शुक्ल पक्ष द्वादशी तिथि राति ११ । १७ उप्रान्त त्रयोदशी तिथि पूर्वफाल्गुनी नक्षत्र राति १२ । १ उप्रान्त उत्तर फाल्गुनी नक्षत्र बृद्धि योग राति ८ । २८ उप्रान्त ध्रुव योग बव करण आनन्दादि योगमा धूँम्र योग चन्द्रमा सिंह राशिमा भोलि विहान ५ । ३८ उप्रान्त कन्या राशिमा रोग वेला विहान ७ । ११ सम्म आज चन्द्रमा पूर्व दिशामा रहने हुँदा काम गर्दा पूर्व फर्केर यात्रा पनि त्यसै गरी गर्नु राम्रो हुन्छ । २०७६ सालमा ग्रह प्रतिकूल छन सवैले देश र आफ्नो कल्याणको लागि इ मन्त्र हरु जप गरौ ॐ श्रीं ह्रीं क्लीं ग्लों गं गण पतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्व जनं मां वशमानाय स्वाहा ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यश्वर्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहा । ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते 
मेष
आज ग्रह गोर सामान्य तय राम्रो छ मनमा केहि विग्रह हरु उब्जीय पनि धैर्यताका साथ बुद्धिको उपयोग गरे सैक्षिक कार्यमा र वैदेशिक कार्यमा लाभ मिल्नेछ ॐ नमः शिवयाको जप गर्दा वेश 
बृष 
समय मध्यछ शनि सूर्य को प्रतिकूल प्रभावले स्वास्थमा केहि समस्या आउने भएपनि मित्र तथा परिवारीक सहयोगमा धनलाभ हुने र खुसि वाँढ्ने अवसर मिल्नेछ ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमः योजप गर्नुहोला 
मिथुन
ग्रहगोचर आज राम्रो छ विदेशीयका मित्रले सम्झना गर्नेछन वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ प्रेम सजिलै हुने योग देखिन्छ दाजुभाइको सहयोग पनि मिल्नेछ ॐ नमः भगवते वाशुदेवाय योमन्त्रको जप गर्नुहोला अजैराम्रो हुन्छ 
कर्कट 
स्वास्थ ख्याल अलि गर्नु पर्ला शत्रु सङ्ग पनि सचेत हुनुहोला वोलिको प्रभा राम्रोछ सोचेका कुरामा सफलता मिल्नेछ आर्थिक कारोवारमा अघि नवढ्नु वेश ॐ नमः शिवाय यो मन्त्रको जप गर्नु राम्रो 
सिंह 
दिन राम्रो छ प्राविधीक सीक्षामा उन्नतिहुने योग छ वौद्धिक कार्य हरु सकारात्म रहनेछन अरुको विस्वास आफुतिर वढ्नेछ भोजनको निमन्त्रणा पनि आउन सक्छ ठूला व्यक्तिले सहयोग गर्ने योग ॐ घृणीं सूर्या आदित्याय नमः यो मन्त्रको जप गर्नु उचित होला 
कन्या
अढैया शनिले घरेलु कार्यमा समयस्या सिर्जना गर्नेछ आज वाह्रौ चन्द्रमा दिन खर्चिलो पनि हुनेछ विवाद मुक्त हुन गारोछ सानुकामा पनि ठूलो लगानि गर्नु पर्ने सफल नमिल्ने र चिन्ता बढ्ने योग ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते यो जप गर्दा राम्रो
तुला 
आज शुत्रु सकृय हुदापनि आफ्नो काम निरन्तर अघि बढ्नेछ जोस र जाँगर पनि वढ्नेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ वैज्ञानिक कार्यमा विशेस लाभ मिल्नेछ ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः योजप गर्नुवेश 
बृश्चिक 
अन्य ग्रह प्रतिकूल रहेपनि आज चन्द्रमाले साथ दिनेछ धन खर्च राम्रो काममा हुनेछ नगद कारोवार नगर्नु वेश अरुवाट प्रसम्सा पनि मिल्नेछ हड्डि दुःख्ने समस्या छ व्यायमा र ध्यानले पूर्ण सफलता मिल्ने छ ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुले यो मन्त्र जप गर्नुहोला 
धनु 
दुभिधा हरु धेरै छन ऋष पनि वढ्नेछ काममा केहि सहज वाता वरण देखिन्छ भाग्य वलियोछ पराक्रम पनि वढ्नेछ नयाँकामको सुरुवात पनि हुने योगछ पतिपत्नीमा केहि विवाद देखिन्छन संयम भएमा धेरै लाभपनि मिल्नेछ ॐ नमः शिवाय यो मन्त्रको जप गर्नु राम्रो 
मकर 
सवैंतिर संकट मात्र देखिन्छ काम गर्न आज सहज छैन आर्थिक कठिनाइपनि धेरै हुनेछ स्वास्थमा पनि समस्या आउनेछ विस्वासमा धोका पनि हुनेछ सरिरमा चोट पटक पनि लाग्न सक्छ संयम हुनु वेश ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते योजले अलि सहज होला 
कुम्भ 
विहानै शुभ समाचार विदेश बाट आउनेछ मायाँ गर्नेहरु पनि आफै आउनेछन व्यापारमा लाभ पनि मिल्नेछ विज्ञानमा रुचि वढ्नेछ रमाइलो यात्रा पनि हुनेछ अरुको विस्वास आफुतिर रहनेछ नसोचेको सफलताले धनलाभ भै मन प्रसन्न हुनेछ ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः योजप गर्दा राम्रो
मीन 
आज शत्रु सकृय हुनेछन नोकरीमा विना कारण समस्या आउनेछ राजनीतिमा संकटको सामना गर्नुपर्ला मनमा द्विभिधाले वास गर्नेछ मान्य जन हरुको आक्रोसले दुःखि वनाउनेछ ॐ नमः भगवते वाशु देवाय नमः यो मन्त्र जप्नु राम्रो 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video