मनाेरञ्जन/रोचक
Apr 20, 2019
विशेष साङ्गीतिक कार्यक्रम
काठमाडौँ,  वैशाख नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुँदैछ । नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सव यो वर्ष नेपाल र फ्रान्समा विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरुप आज फ्रान्सको प्रख्यात साङ्गीतिक फ्राङ्क बेरेन्डेको टोलीले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने परराष्ट मन्त्रालयले जनाएको छ । सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र सत्तरीऔँ वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्नुहुनेछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video