पर्यटन /बिबिध समाचार
May 05, 2019
सिन्धुकप फुटबल प्रतियोगिता शुरु
काठमाडौँ,  वैशाख २२ सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले भाग लिएका अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो । प्रतियोतिताको विजेता टिमले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट पाँच खेलाडीलाई रु १० हजार र म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता यही वैशाख २८ गतेसम्म चल्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video