राजनीति
May 09, 2019
नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत नुवाकोटका कुन स्थानीय निकाय कहिले हुंदैछ कार्यक्रम ? (कार्यक्रम तालीका सहित)
 काठमाण्डौं । बैशाख २६ । नेपाली काँग्रेसको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस नुवाकोटले जिल्लाका स्थानीय निकायहरुमा गर्ने कार्यक्रमको सुची तय गरेको छ । नेपाली काँग्रेस नुवाकोटका सचिब सुरेन्द्रराज अधिकारीका अनुसार पार्टीले नुवाकोटका १२ स्थानीय निकायमा गरिने कार्यक्रमको मिति तय गरेको हो । 
कुन स्थानीय निकायमा कहिले ?

 क्षेत्र नम्बर १
बैशाख २८ गते पन्चकन्या गाउपालिका 
जेष्ठ ३ गते दुप्चेस्वर गाउँपालिका 
जेष्ठ ४ गते तादी गाउँपालिका 
जेष्ठ ७ गते शिवपुरी गाउँपालिका
जेष्ठ ८ गते लिखु गाउँपालिका 
जेष्ठ १० गते ककनी गाउँपालिका 
जेष्ठ १७ गते सुर्यगढी गाउँपालिका
क्षेत्र नम्बर २
जेष्ठ ११ गते बेल्कोटढी नगरपालिका 
जेष्ठ १२ गते बिदुर नगरपालिका 
जेष्ठ १३ गते तारकेश्वर गाउँपालिका 
जेष्ठ १५ गते किस्पाङ गाउँपालिका
जेष्ठ १६ गते मेघाङ गाउँ पालिका
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video