धर्म/संस्कृति
May 09, 2019
सडक खन्ने क्रममा भेटिएको गुप्तेश्वर महादेव मूर्ति
सडक खन्ने क्रममा भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा भेटिएको गुप्तेश्वर महादेवको मूर्ति । परापूर्व कालमा यहाँको देवस्थल पहिरोले पुरिएको र अहिले सडक खन्ने क्रममा फेला परेको स्थानीय पुजारी बताउँछन् । तस्वीरः युवराज विष्ट, रासस, भोजपुर


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video