धर्म/संस्कृति
May 10, 2019
आज मिति २०७६ बैशाख २७ गते शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । बैशाख २७ ।विक्रम संवत २०७६ साल वैशाख २७ गते शुक्रबार तदनुसार २०१९ मे १० तारिख वैशाख शुक्ल पक्ष षष्ठि तिथि राति ९ । ३२ उप्रान्त सप्तमी तिथि पुनर्वषु नक्षत्र दिउसो २ । ३३ उप्रान्त तिष्य नक्षत्र शूल योग दिउसो ४ । ५६ उप्रान्त गण्ड योग कौलव करण आनन्दादि योगमा लुम्व योग चन्द्रमा मिथुन रासिमा विहान ८ । ५२ उप्रान्त कर्कट राशिमा चर वेला विहान ६ । ५० सम्म आज चन्द्रमा पश्चिम दिशावाट उत्तर जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पस्चिम गएर गर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान पराक्रम बढ्ने आफन्त हरुको सहयोगले कामहरु अगाढि बढने मित्रहरुले साथ दिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवोलिको प्रभावर राम्रो हुनुहो साथै पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमनोवल बढ्नेहुदा आफ्नो प्रभाव अनुकूल हरने भेटघाटमा अरुको मन जित्न सफलभै आँटेको काम पुरा हुने योग ठूला व्यक्तिले सहयोग गर्ने योग सरिरमा स्फुर्ति बढने 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान खर्च वढ्ने विबाद वढ्ने चिन्ता बढ्ने योग भएपनि दिउसो शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग 
 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान केहि आम्दानीको अवसरहरु मिलेपनि दिउसो विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग
 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान स्वस्थ कम्जोर हुने भएकोले गरेको काममा सफलता पाउन असहजभै मनमा खिन्नता बढने योग भएपनि दिउसो भाग्य वलियो भएकोले अरुको विस्वासमा अघिबढ्दा सफल हुने भएकोले सकृय दिउसो हुनु राम्रो 
 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै गरेका काममा केहि लाभ हुने वैदेशिक कार्यमा सफलता मिल्ने योग भएपनि दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले कामबन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग 
 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान वौद्धिक कार्यमा केहि लाभ मिलेपनि दिउसो परिश्रम गरेर पनि काममा सफलता पाउनगारो शत्रु बृध्दिका साथै अस्वस्थ हुने योग मित्रले साथ नदिने पढाइमा सफलता नमिल्नुको साथै सामाजिक कार्यमा आलोचना हुने योग 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
बौध्दिकता बढनाले काममा र पढाइमा सुधार आउने अरुले सहयोग गर्ने वैदेशिक कार्यामा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने सोचे जस्तै सफलता मिल्ने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video