धर्म/संस्कृति
May 11, 2019
आज मिति २०७६ बैशाख २८ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । बैशाख २८ ।२०७५ साल वैशाख २८ गते शनिबार तदनुसार २०१९ मे ११ तारिख वैशाख शुक्ल पक्ष सप्तमी तिथि ७ ।१५ उप्रान्त अष्टमी तिथि तिष्य नक्षत्र दिउसो १ । ६ उप्रान्त अष्लेषा नक्षत्र गण्ड योग विहान ८ । २५ उप्रन्त वृद्धि योग गर करण आनन्दादि योगमा मित्र योग चन्द्रमा कर्कट रासिमा काल बेला विहान ६ । ५० सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमहत्वपूर्ण भेट घाटले हौसला बढ्ने आफन्त हरुको सहयोगले कामहरु अगाढि बढने मित्रहरुले साथ दिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवोलिको प्रभावर राम्रो हुनुहो साथै पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमनोवल बढ्नेहुदा आफ्नो प्रभाव अनुकूल हरने भेटघाटमा अरुको मन जित्न सफलभै आँटेको काम पुरा हुने योग ठूला व्यक्तिले सहयोग गर्ने योग सरिरमा स्फुर्ति बढने 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान खर्च वढ्ने विबाद वढ्ने चिन्ता बढ्ने योग भएपनि दिउसो शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग 
 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान केहि आमदानिको अवसर हरु मिलेपनि दिउसो विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
 गरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
 
आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान स्वस्थ कम्जोर हुने भएकोले गरेको काममा सफलता पाउन असहजभै मनमा खिन्नता बढने योग भएपनि दिउसो भाग्य वलियो भएकोले अरुको विस्वासमा अघिबढ्दा सफल हुने भएकोले सकृय दिउसो हुनु राम्रो
 


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विहानै गरेका काममा केहि लाभ हुने वैदेशिक कार्यमा सफलता मिल्ने योग भएपनि 
Sagittarius
दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले कामबन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग 
 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius

वौद्धिक कार्यमा बाधा परिश्रम गरेर पनि काममा सफलता पाउनगारो शत्रु बृध्दिका साथै अस्वस्थ हुने योग मित्रले साथ नदिने पढाइमा सफलता नमिल्नुको साथै सामाजिक कार्यमा आलोचना हुने योग 













मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
बौध्दिकता बढनाले काममा र पढाइमा सुधार आउने अरुले सहयोग गर्ने वैदेशिक कार्यामा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने सोचे जस्तै सफलता मिल्ने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video