धर्म/संस्कृति
May 12, 2019
आज मिति २०७६ बैशाख २९ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । बैशाख २९ ।२०७६ साल वैशाख गते आइतबार तदनुसार २०१९ मे १२ तारिख वैशाख शुक्ल पक्ष अष्टमी तिथि दिउसो ४ । ५१ उप्रान्त नवमी तिथि अष्लेषा नक्षत्र विहान ११ । ३० मघा नक्षत्र बृद्धि योग विहान ११ । १ उप्रन्त ध्रुव योग भद्रा करण आनन्दादि योगमा बज्र योग चन्द्रमा कर्कट रासिमा विहान ११। ३० उप्रान्त सिंह रासिमा उद्वेग बेला विहान ६। ४९ सम्म आज चन्द्रमा उत्तर दिशावाट पूर्वमा जाने भएकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिबार बाट सहयोग हुनेर वौद्धिकतामा अग्रभै अरुलाइ विस्वास दिलाउन सफलभै आफुलाइ लाभ र जस मिल्ने सैक्षिक कार्यमा सफल हुने र मनोवल वढ्ने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानै प्रयासले पनि गरेकामा सफल मनग्य आमदानि हातपर्ने ठूला व्यक्तिले भरोसा गर्ने मनप्रसन्न शत्रु पराजय हुने नयाँ मित्रले सम्झना गर्ने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलिको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभोजमा सम्लग्नभै गरिने अन्तरकृयाले आफ्नु काममा सहयोगपुग्ने अरुको मन जितेर काममा सफलता मिल्नुको साथै अरुबाट सहयोग र आफ्नो प्रयासले सफलता पाउने 
 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान अरुको आलोचनाले धननास हुदा मनोबल घटने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान आमदानी हुने शुभ समाचार सुन्नपाइने मनोरन्जन अबलोकन गर्ने निमन्त्रणा आउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर खुसि भएपनि दिउसो खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउने भए पनि दिउसो धार्मिक कार्य र सामाजीक कार्यमा लाभ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान शुभयात्राको योग विदेशिएका हरुबाट सम्झना र वोलावोट बैबाहिक चर्चाले मन प्रसन्न हुने दिउसो स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ 




 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहान मनोवल वढ्ने पढाइमा मन जाने सन्तान हरुबाट प्रसम्सा हुने योग दिउसो शत्रु वढ्ने समयमा निर्णय नगर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न नसकिने राज्यबाट आलोचना हुने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video