बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
May 20, 2019
आज मिति २०७६ जेष्ठ ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ ६ ।विक्रम संवत २०७६ साल ज्येष्ठ ६ गते सोमवार तदनुसार २०१९ मे २० तारिख ज्येष्ठ कृष्ण पक्ष द्वितिया तिथि राति २ । ५ उप्रान्त पन्चमी तिथि ज्येष्ठा नक्षत्र भोलिविहान ३ । २९ उप्रान्त मूल नक्षत्र शिव योग दिउसो १२ । २८ सिद्धि योग तैतिल करण आनन्दादि योगमा पद्म योग चन्द्रमा बृश्चिक रासिमा भोलिविहान ३ । २७ सम्म अमृत बेला विहान ६ । ४५ सम्म आज चन्द्रमा उत्तर दिशामा रहेकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमऽस्तुते केहि सयम अगाढि देखिनै खराव भैरहेको छ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ  

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक समयमा अवरोध सिर्जाना गर्ने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रम गर्नु परेपनि शत्रुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न सफलता नमिल्ने योग अरुले आफुलाइ नयाँकामको अवसर प्रधान नगर्ने क्षति पुर्याउने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा तिव्रता आउनाले निर्णयको बलले काम सफल हुनुको साथै बौद्धिक कार्यमा सफलता आफुले अरुमाथि गरेको विस्वासले सफलता मिल्ने योग 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिवारहरुले आफुलाइ सहयोग गरि सफल वनाउने शत्रुलाई परास्त गरि आफ्नो कार्यलाई निर्णयमा पुर्याउने योग घरेलुकाममा रुचि र खुसि वढ्ने भएकोले उत्सुक्ताका साथ अघि वढ्नु उचित हुनेछ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoजोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो भएकोले अरुलाइ आफ्नो विस्वासमा लिन सकिने र धेरै ठूला अवसर आउन सक्ने योग जोस र जाँगर साथै उच्च मनोवल वढ्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusझुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमहत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकाममा सफल हुन भाग्यले साथ दिने हुदा सफलता पाउन मुस्किल छैन अरुवाटै आफ्नो कार्यलाइ सहयोग गरि सहज बनाउने भएकोले प्रसन्नता बढ्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video