धर्म/संस्कृति
May 21, 2019
आज मिति २०७६ जेष्ठ ७ गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ ७ ।विक्रम संवत २०७६ साल ज्येष्ठ ७ गते मंगवार तदनुसार २०१९ मे २१ तारिख ज्येष्ठ कृष्ण पक्ष तृतिया राति २ । २३ उप्रान्त चतुर्थि तिथि मूल नक्षत्र भोलिविहान ४। ३० उप्रान्त पूर्वषाढा नक्षत्र सिद्धि योग विहान ११ । ३८ उप्रान्त साध्य योग वणिज करण आनन्दादि योगमा छत्र योग चन्द्रमा धनु रासिमा रोग वेला विहान ६ । ४४ सम्म आज चन्द्रमा पूर्वमा रहेकोले आज कामगर्दा पूर्वफर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्यभएमा केहिपूर्वगएर गर्नुवेश । देश विना जीवनको अर्थ छैन हालको समय अनुकूल छैन देश रक्षा र जनहित सहित आफ्नो सफलताको लागि इ मन्त्रहरु अवस्य जप्नुहोला ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesधार्मिक कार्यको संलग्नताले सामाजिक प्रसम्साले मनोवल वढाउनेछ अरुबाट प्रसम्सा पनि हुने छ ठूलाव्यक्तिले विस्वास भरोसा गर्नाले गरेका काममा सजिलै सफलता मिल्नेछ
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusशरिरमा आलस्यता दरिलो डेरा जमाउनेछ मनमा उदासिन्तको पर्दाले ढाक्नेछ आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहानै विदेशियका मित्रले सम्झना गर्नेछन अकस्मात प्रेमको प्रस्ताव आउनेछ वैबाहिक बन्धनमा बाधीने योग वियोछ अरुको विस्वास आफु प्रतिरहनेछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिश्रमगर्दा पनि काम असफलभै धन नास हुने र मनखिन्न हुनेछ शत्रुले पल पलमा परास्त गर्दै कामको विचमा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले साथ दिनेछैन सजक हुनु राम्रो 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबौध्दिक कार्यमा सफलता मिल्नेछ पढाइमा गरेका प्रयास फलदाइ रहनेछन सन्तानहरुको सफलताले खुसि हुने र समयमा निर्णय हुदा सफलता आफ्नो हातमा हुने छ  
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमित्रहरुको उचित सहयोग मिल्नेछ परिवारहरु सहयोगि हुनेछन शत्रुलाइ परास्त गर्न सफलभै मनोवल बढ्नेछ घर तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलोहोला 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraजोस र जाँगर बढ्नेछ सानै प्रयासलेपनि ठूलो काममा सफलता मिल्नेछ राज्यले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबोलिको प्रभाव राम्रो भएकोले महत्वपूर्ण कामहरु वन्नेछन भेटघाटमा हुने अन्तरकृयाले मान प्रतिष्ठा वढ्नेछ आर्थिक क्षत्रमा सुधार आउने योगछ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमनोवल निक्कै बढ्ने छ सभा सम्मेलन र प्रीतिभोजमा अन्तकृया गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविनाकारण हुने खर्चले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआकस्मिक धनलाभको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकुरा काट्ने हरु प्रसम्सा गर्न थाल्नेछन नोकारीमा उच्च सम्मानका साथै शुभ अवसर हरु प्राफ्त हुनेछन राज्यले परिश्रमको सहि मुल्याङ्कन गर्नेछ मनमा प्रसन्नता बढ्नेछ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video