प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
मनाेरञ्जन/रोचक
May 21, 2019
दिपक मनाङगेले निर्माण गर्न लागेको चलचित्र ‘पोइ पर्यो काले’को शुभ मुर्हत सम्पन्न
जेठ ७ काठमाडौ ।चलचित्र‘पोइ पर्यो काले’को शुभ मुर्हत सम्पन्न गरिएको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुर्हत कार्य सम्पन्न गरिएको हो । शिशिर राणाको निर्देशन रहने फिल्म डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुँदैछ । चलचित्रमा दिनेश महतको कथा तथा पटकथा रहनेछ । राजिव गुरूङको निर्माता रहेको फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ ।चलचित्र आकाश श्रेष्ठ, पूजा शर्मा, सौगात मल्ल, श्रृष्टि श्रेष्ठ,राजाराम पौडेल, साहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहने छ । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । कमेडी जनरामा निर्माण हुने यस फिल्म जेठ १३ गतेबाट फ्लोरमा जाँदैछ। फिल्म आगामी तिहारको छेको पारी कात्तिक ८ गते बाट प्रदर्शनमा आउने निर्माण टिमले बताएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video