धर्म/संस्कृति
May 23, 2019
आज मिति २०७६ जेष्ठ ९ गते बिहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ ९ विक्रम संवत २०७६ साल चैत्र ९ गते बृहस्पतिबार तदनुसार २०१९ मे २३ तारिख वैशाख कृष्ण पक्ष पन्चमी तिथि भोलिविहान ४ । २७ उप्रान्त षष्ठि पूर्वषाढा विहान ६ । १ सम्म उप्रान्त उत्तरषाढा नक्षत्र शुभ योग विहान १० । ५० सम्म उप्रान्त शुक्ल योग कौलव करण आनान्दादि योगमा धाता योग चन्द्रमा धनुरासिमा दिउसो १२ । २८ सम्म उप्रान्त मकर रासिमा काल बेला विहान ६ । ४४ सम्म चन्द्रमा पूर्बबाट दक्षण जाने भयकोले आजकाम गर्दा पूर्बफर्केर यात्रा पूर्बको भएमा सिधै अन्य भएमा केहि पूर्बगएर यात्रागर्नुबेश विहानै उठेर पूर्बफर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिलेको समय देशको लागी अशुभ छ यो मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला अनि यो पनी ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय माहाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesधर्ममा रुचि मनमा खुसि बढने गरेकाममा सफलता मिल्ने प्रेममा सौहाद्रता र वैबाहीक कार्यमा सकृय हुने यात्राको समय लाभ हुने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusस्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना अपह्रान्नमा केहि लाभ हुने योग
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहान रमाइलो यात्रा काममा सफलता भेटमा प्रसन्नता व्यपारमा लाभ बैदेशिक कार्यमा सफल बैबाहिक कुरा अघिबढने दिउसो मन पर्ने मान्छे सङ्ग विवाद स्वास्थमा बाधा र काममा अवरोध 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशत्रुलाइ परास्ता गर्दै अघिबढ्दा समयले साथ दिने आटेको काम तपाइको नियन्त्रणमा हुने अरुलाइ आफुतिर विस्वास गर्ने अवस्था सिर्जना हुने सहयोग पनी पाउने भयकोले आफ्ना लक्ष हरु अघिबढने योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान पढाइमा फल हुने बौद्धिक कार्यहरु सफल हुने जरुरि कुरा हरुमा असहज हुने योग दिउसो परिश्रमले पनि काममा असफलभै शत्रुलाइ लाभ गर्न सहज हुने योग
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान सुद्ध विचार बढ्ने हुनाले अरुको मन जित्न सकिने मित्रहरुले साथ दिने परिबारले सहयोग गर्ने आंटेको काममा सजिलो हुने आफ्नै प्रयासले समस्या सामाधान हुने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता दिउसो घरेलु काममा रुचि वढ्नुको साथै आफन्त हरु सङ्ग सौहार्द्धता काममा सफलता 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबोलिको प्रभाव राम्रोपर्ने अरुलेपनि आफुलाइ विस्वास जगर्ने अरुको असहयोगले काममा अघिबढन नसकिने योग भएपनि दिउसो पराक्रम बढ्नुको साथै मन बलियोहुने भयकोले प्रयासगर्दा महत्व पूर्न काम सफल हुनेयोग 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिको प्रभाव राम्रो हुने महत्वपूर्ण भेट घाटको क्षणमा अरुको मन जित्न असफल भएपनि भोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफताले खुसि ठुला व्यक्तिको आशिर्वाद प्राफ्त हुनेयोग 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभावले हातपरेको काम पनि फुत्किन सक्ने योग भयपनि दिउसो मनोबल बढ्ने रोकियका काम सफल गरी सम्मान पाउने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान नसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता आर्थिक लाभको शुभ अवसर दिउसो खर्च बढ्ने विबाद बढ्ने मनमा चिन्ता बढ्नुको साथै झुटा आरोप लाग्ने सम्भावना 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesनोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान प्राफ्त गर्ने थता मनग्य आर्थिका लाभ हुनेयोग ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video