धर्म/संस्कृति
May 24, 2019
आज मिति २०७६ जेष्ठ १० गते शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ १० ।विक्रम संवत २०७६ साला ज्येष्ठ १० गते शुक्रबार तदनुसार २०१९ मे २४ तारिख ज्येष्ठ कृष्ण पक्ष षष्ठि तिथि रातभर उत्तर षाढा नक्षत्र विहान ७ । ५८ उप्रान्त श्रवण नक्षत्र शुक्ल योग विहान १० । ५८ उप्रान्त ब्रह्म योग गर करण आनन्दादि योगमा काल योग चन्द्रमा मकर रासिमा चर बेला विहान ६ । ४३ सम्म चन्द्रमा आज दक्षण दिशामा रहने भएकोले आज कामगर्दा पूर्बफर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पूर्बफर्केर । यो समय अशुभ छ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusधर्ममा रुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव पर्ने सामाजिक कार्यमा धेरै प्रसम्सा हुने तथा मनमा प्रसन्नता बढने भाग्यले साथ दिने भयकोले सकृय हुनुहोला 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशत्रु सकृय हुने भएकोले परिश्रम गरेर पनि काम सफल नहुनेर मन अशान्तभै धन नास हुने योग विस्वास अरुवाटन हुने हुनाले आफ्नु प्रयास अशफल हने नयाँकाम हात नपर्ने योग 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसोच्ने शक्तिको तिव्रले काममा सफलभै अरुको विस्वास कायम राख्न सकिने हुदा शत्रु पराजयय हुने धन लाभहुनुको सथै पढाइमा सुधार आउने योग सन्तानवाट खुसिहुने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिबार हरुले सहयोग गर्ने हुदा पारयले आफ्नो आफ्नो वाटो बलल्ने आफ्नो काम अघिढाउँदा सफलता पाउन गारो छैन पढाइमा रुचि बढने योग मित्र हरुले सहयोग गर्ने घरेलु काममा रुचि वढ्ने 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूला व्यक्तिको सदभाव आफु तिर रहने जोसर जाँगर बढने आटेको काम बन्ने नयाँकामको शुरुवात मित्रहरुको सहयोग धर्ममा रुचिमनमा खुसि पढाइमा सफलता  

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिमा शक्ति भएकोले अरुबाट प्रसम्सा मज्जाले हुने योग सरिरमा स्फुर्ति बढने आटेको काममा सफलता पाउन मुस्किलछैन अरुको विस्वासमा काम गरेर राम्रै लाभ हुने योग
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआटेको काममा सफलता प्राफ्त हुदा हर्ष बढने भोजमा सम्लग्न अरुको विस्वास जित्न सफल बोलिको प्रभाव बढने शुभ समाचार आमदानीको नयाँ श्रोत प्रफ्त
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusखर्च बढने विबाद बढने झुटाआरोप मनोबल घटने अरुको काम धेरै गर्नु पर्ने आफ्नु काम नबन्ने संयमहुनु राम्रो आर्थिक आउने मनमा मनमा बढने 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesधनलाभ मनमा प्रसन्नता बौध्दिक काममा रुचि बढने जोसर जाँगर बढने योग बैबाहिक चर्चाले मनमा हर्ष बढने व्यापार बढने र खुसि बढने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video