कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 26, 2019
एपीएफ टोलीद्वारा फेवातालबाट १३ जनाको सकुशल उद्वार
कास्की, जेठ १२ : कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको  सकुशल उद्वार गरेको छ ।

सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरीरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएपm टोलीले उद्वार  गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटीएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको कमाण्डको एपीएपm टोलीले तत्कालै उनीहरुलाई उद्वार गरेको हो ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video