पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 28, 2019
वैशाखमा १८८ महिला हिंसाका घटना
काठमाडौँ, १४ जेठ महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका थिए । ओरेकले तयार पारेको प्रतिवेदनमा वैशाखमा १०९ घरेलु हिंसा, ४० यौन हिंसा र २४ सामाजिक हिंसाका घटना भएको जनाइएको हो । त्यस्तै ११ हत्याका घटनाका साथै दुई प्रतिशत अन्य प्रकारका घटना भएका थिए । विवरणअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा परेका थिए । त्यसपछि १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाका घटना थिए । हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्षका रहेको ओरेकले जनाएको छ । महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाटै असुरक्षित हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानैले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video