समाज
May 29, 2019
नेपाल बुद्धिजिवी परिषद रौतहटका क्षेत्रीय अध्यक्ष झा सवारी दुर्घटनामा घाइते
काठमाण्डौं । सवारी दुर्घटनामा परी नेपाल बुद्धिजिवी परिषद रौटहट क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष नविन झा घाइते भएका छन् । 
रौतहटको दुर्गाभगवती गाँउपलीका ३ बाट सदरमुकाम गौरतर्फ जाँदै गर्दा बि आर ३० प ५५७ नम्बरको टेम्पोले आज साँझ ३ बजे झालाई ठक्कर दिएको हो । टेम्पोको ठक्करबाट झाको दाहिने हातको लिगामेन्टमा चोट लागेको छ भने दाहिने गोडा र कोखमा समेत चोट लागेको छ । झाको रौतहटको सदरमुकाम गौर स्थीत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सगरमाथा पोष्ट डट कम परिवार घाइते झाको सिघ्र स्वास्थ्य लाभको कामना गदै ठक्कर दिने टेम्पो चालकलाई कारबाही र उपचारको उचित प्रवन्ध गर्न माग गर्दछ ।    
 
  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video