प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 31, 2019
काठमाण्डौंका केहि बृत्तका प्रमुख, नुवाकोट, धादिङ र रसुवा जिल्ला सहित १ सय डिएसपीको सरुवा, को कहाँ सरुवा भए ?
रबिन प्रसाद थपलिया । काठमाण्डौं । जेष्ठ १७ । नेपाल प्रहरीका १ सय डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार काठमाण्डौंका तिन बृत्तका प्रमुख डिएसपी सहित एक सय डिएसपीको सरुवा भएको हो । जस अनुसार प्रहरी बृत्तहरु सिंहदरबारमा कौसल कुमार बुढाथोकी, नयाँ बानेश्वर दुर्गाराज रेग्मी, स्वयम्भु लालध्वज सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राजेश थापा, धादिङमा रुपक खडका र रसुवामा भागेन्द्र पुरुष ढकाललाई जिम्मेवारी दिइएको छ ।  
 
को कहाँ सरुवा ?
No photo description available.
  
Image may contain: indoor


No photo description available.
Image may contain: indoor
No photo description available.
Image may contain: indoor
No photo description available.
No photo description available.
Image may contain: text
df


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video