धर्म/संस्कृति
Jun 03, 2019
आज मिति २०७६ जेष्ठ २० गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ २० ।विक्रम संवत २०७६ साल ज्येष्ठ २० गते सोमबार तदनुसार २०१९ जुन ३ तारिख ज्येष्ठ कृष्ण पक्ष औशी तिथि दिउसो ३ । ५४ उप्रान्त प्रतिपदा तिथि रोहिणी नक्षत्र राति १ । ३ उप्रान्त मृगशिरा नक्षत्र सुकर्म योग विहान १०। ४१ सम्म उप्रान्त धृति योग किंतुघ्न करण आनन्दादि योगमा प्रवर्द्ध योग चन्द्रमा वृष रासिमा अमृत वेला विहान ६ । ४० सम्म आज चन्द्रमा दक्षण दिशामा हरने भएकोले कामगर्दा पूर्वफर्केरगर्नु वेश यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहिपूर्व गएर गर्दा सहज हुनेछ समय झनखराव हुदैछ सबैले आफुसङ्गै देशलाइ सोचौ र इ मन्त्र जपौ र भनौ म र मेरो देशको रक्षा होस भनेर ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमस्तुऽस्तुते । ॐ श्रीं ह्रीं ल्कीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः  
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल बढ्नुको साथै आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यमा अवरोध आउनाले काममा सफलता सोचे जस्तै नहुनेर आर्थिक उन्नतिको अवसर हरु सवै बन्धहुने छन आफन्त हरुसङ्ग सम्वन्ध विग्रने मन खिन्न हुनेयोग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योग 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको वल्ले गरेका काम पुरा हुने मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथदिने पढाइमा सफलता मिल्ने शत्रु परास्त हुने गरेका कार्यमा सफलता पाउने योग 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबुद्धिकताको कमिले काममा अवरोध आउने सन्तान हरु स्वार्थिभै आफुलाइ सहयोग नगर्ने शत्रु सकृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा सफल हुने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमित्र तथा परिवारिक असहयोगले मनोवल घट्ने ठूलै प्रयासले पनि काममा सफलता मिल्ने छैन नयाँ शत्रुको आगमन हुने घर सवारि जोढ्ने प्रयास अशफल हुने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesतपार्इको परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video