धर्म/संस्कृति
Jun 05, 2019
आज मिति २०७६ जेष्ठ २२ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ २२ ।विक्रम संवत २०७६ साल ज्येष्ठ २२ बुधबार तदनुसार २०१९ जुन ५ तारिख ज्येष्ठ शुक्ल पक्ष द्वितिया तिथि दउसो १ । २७ उप्रान्त तृतिया आरद्रा नक्षत्र राति ११। ४७ सम्म उप्रान्त पुनर्वषु नक्षत्र शूल योग विहान ६। ५१ उप्रान्त गण्ड योग तैतिल करण आनन्दादि योगमा मूशल योग चन्द्रमा मिथुन राशिमा लाभ बेला विहान ६ । ४० सम्म आज चन्द्रमा पश्चिममा रहने भएकाले काम गर्दा पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ  

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभेटघाटमा हुनेवात चितले अप्ठ्यारो हुनेछ अरुको विस्वास आफुतिर रहनेछैन अरुसङ्ग हुने अन्तर कृयाले अरुले कुरा नसुन्दा मन खिन्न हुने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण काम नगर्नु उचितछ
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकेहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान गलत विचार वढ्ने परिश्रम गरेर आँटेका काम पुरा नहुने योग भएपनि दिउसो नयाँकामको अवसर मिल्नेछ धनलाभ गर्नुहोला शत्रु पछाढि हट्ने उच्च विचार बढनेछ पढाइमा रुचि र मनमा प्रसन्नता बढने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहान पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग दिउसो मित्रहरुले साथ नदिने परिबारले पूर्ण सहयोग नगर्ने व्यापारमा अवरोध आउने शत्रु सकृयय हुने योग
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video