नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 06, 2019
महानगरको सूचनाप्रति काङ्ग्रेसको ध्यानाकर्षण
पोखरा, २३ जेठ नेपाली काङ्ग्रेस कास्कीले पोखराको फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा प्रकाशित १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति बृष्णबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै क्षतिपूर्ति बिना भत्काउने सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन भएको बताउनुभएको छ । महानगरपालिकाले २०७६ जेठ ९ गते स्थानीय पत्रपत्रिकामा तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिको जमीन र त्यसभित्र बनेका संरचना १५ दिनभित्र हटाउन सूचना प्रकाशित गरेको थियो । सरकारी नियमले कुनै पनि योजना ल्याउँदा व्यक्ति विशेषको जमीन आवश्यक भएमा प्रचलित मूल्यअनुसार क्षतिपूर्तिसहित अधिकरण गरी मुआब्जा दिएर मात्र राज्यले लिनुपर्ने कानूनी प्रावधान रहेको काङ्ग्रेसले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video