धर्म/संस्कृति
Jun 08, 2019
आज मिति २०७६ जेष्ठ २५ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ २५ ।२०७५ साल ज्येष्ठ २५ गते शनिबार तदनुसार २०१९ जुन ८ तारिख ज्येष्ठ शुक्ल पक्ष पन्चमी तिथि ७ ।१८ उप्रान्त षष्टी तिथि अष्लेषा नक्षत्र साँझ ७ । ४० उप्रान्त मघा नक्षत्र ब्याघात योग साँझ ७ । ५९ उप्रन्त हर्षण योग कौलव करण आनन्दादि योगमा मानस योग चन्द्रमा कर्कट रासिमा साँझ ७ । ४० काल बेला विहान ६ । ४० सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमहत्वपूर्ण भेट घाटले हौसला बढ्ने आफन्त हरुको सहयोगले कामहरु अगाढि बढने मित्रहरुले साथदिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
वोलिको प्रभावर राम्रो हुनुहो साथै पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमनोवल बढ्नेहुदा आफ्नो प्रभाव अनुकूल हरने भेटघाटमा अरुको मन जित्न सफलभै आँटेको काम पुरा हुने योग ठूला व्यक्तिले सहयोग गर्ने योग सरिरमा स्फुर्ति बढने 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerवौद्धिकता वढ्ने मनोवल वढ्ने योग शुभ समाचारले जोस वढ्ने काममा पाउनाले सफलताले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग  
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकेहि कठिनाइको क्षणहरु विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले व्यवसायमा शुभ समाचार वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्य वलियो हुने भएकोले गरेको काममा सफलता पाउन सहजभै मनमा प्रसन्नता बढने योग धार्मिक पक्ष वलियो भएकोले अरुको विस्वासमा अघिबढ्दा सफल हुने हुदा सकृय हुनु राम्रो 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्ने 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रम निश्कृय वन्ने बैदेशिक कार्यमा लाभनमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusवौद्धिक कार्यमा बाधा परिश्रम गरेर पनि काममा सफलता पाउनगारो शत्रु बृध्दिका साथै अस्वस्थ हुने योग मित्रले साथ नदिने पढाइमा सफलता नमिल्नुको साथै सामाजिक कार्यमा आलोचना हुने योग
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबौध्दिकता बढनाले काममा र पढाइमा सुधार आउने अरुले सहयोग गर्ने वैदेशिक कार्यामा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने सोचे जस्तै सफलता मिल्ने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video