धर्म/संस्कृति
Jun 09, 2019
आज मिति २०७६ जेष्ठ २६ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ २६ ।२०७६ साल ज्येष्ठ २६ गते आइतबार तदनुसार २०१९ जुन ९ तारिख ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि राति २ । २४ उप्रान्त अष्ठमी तिथि मघा नक्षत्र नक्षत्र साँझ ६ । ० हर्षण योग भोलिविहान ५ । २९ उप्रन्त बज्र योग गर करण आनन्दादि योगमा मुद्गर योग चन्द्रमा सिंह रासिमा उद्वेग बेला विहान ६। ४० सम्म आज चन्द्रमा पूर्वमा रहने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबौद्धिकताबाट अग्रभै अरुलाइ विस्वास दिलाउन सफलभै आफुलाइ लाभ र जस मिल्ने सैक्षिक कार्यमा सफल हुने र मनोवल वढ्ने योग 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिवारिक सहयोगमा गरेकामामा सफलता मिल्दे र मनग्य आमदानि हातपर्ने ठूला व्यक्तिले भरोसा गर्ने मनप्रसन्न शत्रु पराजय हुने नयाँ मित्रले सम्झना गर्ने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलिको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसभा सम्मेलनमा सम्लग्नभै गरिने अन्तरकृयाले आफ्नु काममा सहयोगपुग्ने अरुको मन जितेर काममा सफलता मिल्नुको साथै अरुबाट सहयोग र आफ्नो प्रयासले सफलता पाउने 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
अरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान आमदानी हुने शुभ समाचार सुन्नपाइने मनोरन्जन अबलोकन गर्ने निमन्त्रणा आउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर खुसि भएपनि दिउसो खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधर्ममा रुचि वढ्ने काममा सुधार मनमा प्रसन्नता धन माल हात लगाउने सफल विस्वासमा सहयोगले मनमा खुसि बढाउने धार्मिक कार्य र सामाजीक कार्यमा लाभ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशुभयात्रामा कठाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविना कारण मनोवल घट्ने पढाइमा मन नजाने सन्तान हरुबाट समेत चिन्ता हुने योग शत्रु वढ्ने समयमा निर्णय नगर्दा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न नसकिने राज्यबाट आलोचना हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video