धर्म/संस्कृति
Jun 15, 2019
जेष्ठ महिनाको अन्तीम दिन आज मिति २०७६ जेष्ठ ३२ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ ३२।विक्रम संवत २०७६ साला ज्येष्ठ ३२ गते शनिबार तदनुसार २०१९ जुन १५ तारिख ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि दिउसो २ । ४७ उप्रान्त चतुर्दशी तिथि विशाषा नक्षत्र विहान १० । ४६ उप्रान्त अनुराधा नक्षत्र सिद्धि योग राति १० । ५० उप्रान्त साध्य योग गर करण आनन्दादि योगमा शुभ योग चन्द्रमा बृश्चिक रासिमा काल बेला विहान ६ । ४० सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ भयकोले ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्तिस्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ वज्रस्वर्यै स्वाहः यो ३ मन्त्रको सकेसम्म धेरैं जप गर्नुहोला ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है देश र धर्मरक्षका लागि र आफ्नुउन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुने 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन  
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशत्रुलाइ आफुलाइ परास्थ गरि समयलाइ प्रयोग गरि सफलता हातलिने योग अरुले आफुलाइ निश्तेज गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा बाधा हुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा तिव्रता आउनाले पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन सफल हुने समयमा निर्णय हुदा अरुमाथि वर्चस्व जमाउन सफल हुने योग
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा सहयोग पुर्याउने योग घरेलुकाममा अरुको सहयोगले गर्दा सफल हुनगै मनमा प्रसन्नता बढने भएकोले नयाँ काममा जोढ दिनु उचित हुनेछ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो भएकोले अरुको मन जित्न सफलभै काम हातपार्न सफल अरुलाइ विस्वासमा लिन सकेर धन माल हात पार्न हुनसक्ने योग  


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने 

 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश

 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
धर्ममा रुचि बढ्नुको साथै काममा रुचि बढने अरुबाट प्रसम्सा हुने योग भाग्यले साथ दिने मनमा प्रसन्नता बढने हुनाले सामाजिक कार्यमा प्रसम्सा हुने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video