राजनीति
Jul 03, 2019
पुर्वमन्त्री सहित दर्जन बढी नेताहरु नेकपामा प्रवेश गदै
काठमाण्डौं । असार १८ । तत्कालीन नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरुको नेकपा प्रवेश कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण एकदिन परसरेको छ । यही असार १९ गते ११ बजे नेकपा मुख्यालय धुम्बाराहीमा आयोजना गर्ने भनिएको पार्टी प्रवेशको कार्यक्रम असार २० गते ११ बजे सोही स्थानमा हुने जानकारी प्रवेश कार्यक्रमको सहजीकरण गरिरहेका नेकपा नेता निर्मल भट्टराईले जानकारी दिए । 
उक्त प्रवेश टोलीमा पूर्व सांसद गुणाखर बस्याल, महिला नेतृ मनु हुमागाईं, युवा नेता सन्देस कार्कीलगायत देशभरका करिब तीन दर्जन नेता कार्यकर्ता समावेश भएको जनाईएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video