धर्म/संस्कृति
Jul 04, 2019
आज मिति २०७६ असार १९ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार १९।विक्रम संवत २०७६ साल आषाढ १९ गते बृहस्पतिबार तदनुसार २०१९ जुलाइ ४ तारिख आषाढ शुक्ल पक्ष द्वितिया तिथि राति ९ । १३ उप्रान्त तृतिया तिथि पुनर्वषु नक्षत्र विहान ६ । ४२ उप्रान्त तिष्य नक्षत्र व्याघात योग विहान ११ । २ उप्रान्त हर्षण योग बालव करण आनन्दादि योगमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा शुभ वेला विहान ६ । ४४ सम्म आज चन्द्रमा उत्तर रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तर भएमा सिधै अन्यभएमा केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवोलिप्रभाव राम्रो नपर्ने आफन्त हरुको असहयोगले कामहरु अगाढि नबढने मित्रहरुले साथ नदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा खिन्नता बढने योग 

 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआफ्नो प्रभावर राम्रो हुनुको साथै पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअरुको आलोचनाले मनोवल घट्ने हुदा आफ्नो काममा प्रभाव अनुकूल नहरने भेटघाटमा अरुको मन जित्न असफलभै आँटेको काम अपुरो हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमनोवल वढ्ने खुसि वढ्ने योग शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकेहि आमदानिको अवसरहरु मिलेपनि विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण 


कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले वैदेशीक कार्यमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्य कम्जोर हुने भएकोले गरेको काममा सफलता पाउन असहजभै मनमा खिन्नता बढने योग विस्वासमा अघिबढ्दा अप्ठ्यारो हुने भएकोले सकृय नहुनु राम्रो 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको अभावले गरेका काममा लाभ नहुने वैदेशिक कार्यमा असफलता मिल्ने र अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने 

 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले कामबन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमले कार्यमा सफल हुनुको साथै धन लाभ शत्रु पराजय हुनुको साथै आफ्नो निर्णय सफल हुने योग मित्रले साथ नदिने पढाइमा सफलता नमिल्ने सामाजिक कार्यमा आलोचना हुने योग 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबौध्दिकता कमिले काममा र पढाइमा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने सोचे जस्तै सफलता नमिल्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video