राजनीति
Jul 07, 2019
विषादी परीक्षण हुनुपर्नेमा जोड
काठमाण्डौं । असार २२   नेपाली काङ्ग्रेसले मुलुकमा आयात गरिने सागसब्जी र फलफूलको विषादी परीक्षण हुनुपर्नेमा जोड दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ एक विज्ञप्ति जारी गरी विषादीयुक्त तरकारी र फलफूल नेपाल प्रवेशमा कडा परीक्षण एवम नियन्त्रण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video