धर्म/संस्कृति
Jul 08, 2019
आज मिति २०७६ असार २३ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार २३ ।विक्रम संवत २०७६ साल आषाढ २३ गते सोमबार तदनुसार २०१९ जुलाइ ८ तारिख आषाढ शुक्ल पक्ष षष्ठी तिथि विहान ११ । ३५ वजे सम्म उप्रान्त सप्तमी तिथि । उत्तर फाल्गुनी नक्षत्र राति १० । ५४ उप्रान्त हस्ता नक्षत्र वरियान योग राति ८ । ११ उप्रान्त परिघ योग गर करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा सिंह विहान ६ । ६ उप्रान्त कन्या रासिमा अमृत बेला विहान ६ । ४६ सम्म आज चन्द्रमा पूर्ववाट दक्षणमा जाने भयकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्य भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ श्रीं ह्रीं क्ली ग्लों गं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यो समय ग्रहका दृष्टीमा अशुभ छ सकेसम्म यो तिनै मन्त्रको धेरैजप नभय कम्तीमा १०८ जप गरेर काम सुरु गर्दा सहज र सरल हुनेछ र देश र जनहितको लागीपनि यो अहीले जरुरीछ यो वास्तविकता लाइ आफुले मनन गरौ 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबुध्दिले सहिवाटो नलिदा शत्रुले आफुलाई उछिन्न सफलहुने योग ।निर्णयको अभावमा काम असफल हुने र दामगुमाउनु पर्ने योग । ॐ नमः शिवाय यो मन्त्रको जप गर्दा सहज 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusस्वास्थमा ध्यान दिनु उचित छ । बौध्दिकताको बृद्धिले ठूला व्यक्तिसङ्ग नजिक पुगेर सद्भाव बढाउन सक्ने योग । राज्यवाट पूर्ण सहयोग हुने समाजिक क्षेत्रमा पनि प्रसम्सा हुने भएपनि आर्थिक कारोवार नगर्नुहोला
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमित्रहरुले साथ दिदा मनोवल बढने परिवारीक सहयोग पाउनाले लाभ प्रद कामको शुरुवात गरि व्यापारमा सफलता मिल्नुको साथै आमदानिमा तिव्रता आउने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपराक्रमको प्रभाव राम्रोहुनाले अरुसङ्ग सम्वन्ध राम्रोभै हर्षबढने सामजिक कामको निमन्त्रणा आउने ठुला व्यक्ति सङ्ग अन्तरकृयाहुने योग राज्यबाट उच्चसम्मान मिल्ने योग भएपनि आर्थिक कारोवारमा विवाद बढने योग 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoवोलिको प्रभाव अरुमा पार्न सफलभै अरुवाट सहयोग पाउने हुदा आफ्नो काममा अरुले समेत सहयोग पुर्याउने आफुले गरेको निर्णय सहि सावित हुने योग

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहानै शुभ समाचार सुनेर मनोवल वढने अरुको विस्वास आफुप्रति रहने विस्वसमा गरेको काम सफलभै मन प्रसन्न हुने प्रयाफ्त धनलाभ हुने योग घरेलु कुरामा केहि समस्या 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraधनको खति अशुभ समाचार सुनेर बनोवल घट्ने गरेकोकाम असफल हुने व्यापारमा र यात्रामा कठिन हुने योग विस्वासमा धोकाहुने स्वास्थको ख्याल गर्नुजरुरि चिन्ता बढने योग ॐ सोम सोमाय नमः यो मन्त्र जप गर्नु उचित होला 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioव्यवसायमा राम्रो सफलता मिल्ने र धन मनग्य लाभ हुने कर्म क्षेत्रमा आफ्नु बर्चस्व बढाउन सफल राज्यबाट सम्मान मिल्ने तथा ठूला व्यक्तिसङ्ग सम्वाद जिम्वे वारी पूर्णयात्रा ॐ शं शनैश्चराय नमः

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै सुनिने शुभ समाचारले मनोबल बढ्ने राज्यवाट सम्मान पाउँदा खुसि बढने योग जोस र जागर बढने तथा नयाँ कार्यमा रुचिबढने अरुबाट सहयोग पाउदा सहज हुने योग मनमा बिकृर्ति सिर्जाना होला ॐ नमः शिवाय भन्ने जप गर्दा राम्रो 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसामाजिक कार्यामा अरुले प्रसम्सा गर्दा पनि शनि बृहस्प प्रतिकूल हुदा मन खिन्न हुने धर्ममा मन् नजाने भएपनि चन्द्रमाको अनुकूलताले काममा सुधार आउनाले आमदानी वढ्ने र भग्यले साथ दिने योग सम्मान पाउने ॐ नमः भगवते वाशु देवाय यो मन्त्रजप गर्नु राम्रो 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआर्थिक कारोवारमा अशुभ समाचारले चिन्ता बढाउने व्यापारमा गरेको प्रयास हरु उपलब्धी हिन बैदेशिक कार्यमाचिन्ता स्वास्थमा बाधा काममा अवरोध आउने भयकोले संयम रहनु होला ॐ सों सोमाय नमः अलि धेरै जप गर्दा राम्रो
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
वैवाहिक परिस्थिती निर्माण हुँदा र वैदेशिक कार्यमा लाभ उठाउन सफलहुँदा मन खुसिहुने योग व्यापारमा सफलता पाउने र समयले साथ दिनेभयकोले सकृय हुदै महत्व पूर्णकाम गर्नुबेश


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video