धर्म/संस्कृति
Jul 18, 2019
आज मिति २०७६ साउन २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन २ ।२०७६ साल आषाढ २ गते बृहस्पतिबार तदनुसार २०१९ जुलाइ १८ तारिख तारिख श्रावण कृष्ण पक्ष द्वितिया तिथि भोलिविहान ४ । ५४ उप्रान्त तृतिया तिथि श्रवण नक्षत्र राति १२ । ४४ उप्रान्त धनिष्ठा नक्षत्र प्रीति योग भोलिविहान ३। ३१ उप्रान्त आयुष्मान योग तैतिल करण आनन्दादि योगमा ध्वाँक्ष योग चन्द्रमा मकर रासिमा शुभ वेला विहान ६ । ५० सम्म आज चन्द्रमा दक्षणमा रहेकोले आज कामगर्दा पूर्वफर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्यभएमा केहि पूर्वगएर गर्नु वेश । देश विना जीवनको अर्थ छैन हालको समय अनुकूल देखिंदैन देशरक्षा र जनहित सहित आफ्नो सफलताको लागि इ मन्त्रहरु अवस्य जप्नुहोला ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य कल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नेछ कूटनैतिक नियुक्तिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusशत्रुले आफ्नो काममा बाधा पुर्याउँदा मनोवल घटाउनेछ अरुबाट आलोचित पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछैनन गरेका काममा सजिलै सफलता मिल्नेछैन
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiस्वास्थ कम्जोर हुनाले सानुतिनु काममा आट नआउने मनमा उदासिन रहने आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहानै छुटेको प्रेमिकाले सम्झना गर्नेछन अकस्मात वैवाहिको प्रस्ताव आउनेछ वैदेशिक कार्यमा सफलता पाउने योग अरुको विस्वास आफु प्रतिरहनेछ 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गर्दा पनि काममा सफलता नपाउनाले स्वास्थ कम्जोर भएर मन खिन्न हुनेछ आफन्तले नै पाहिला पाहिलामा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले धोका दिनेछन संयम हुनु राम्रो 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoबौद्धिक कार्यमा अग्रस्थान मिल्ने छ पाढाइमा सफलता मिल्नेछ प्रविधिक क्षेत्रमा गरेका प्रयास फलदाइ रहनेछन लेखन कार्यको सफलताले प्रसन्न हुनु होला नायाँ कामको अवसर मिल्ने छ 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमित्रहरुले पुर्न सहयोग गर्नेछन परिवारीक सन्तुष्ठी सोचे जस्तै मिल्नेछ समस्याको निकास सहजै निस्कने मनोवल बढ्नेछ घर घडेरि तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलो होला  



बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआटेका काम हरु सानै प्रयासले पनि सफल हुनेछन अरुको सहयोग र विस्वास मिल्नेछ दाजुभाइ र सहयोगी हरुले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला 


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिको कुराले अरुमा राम्रो पार्न सफलभै ठूला व्यक्तिको विस्वास जित्न सकिनेछ मध्यस्थता हुने कामहरुले धन मान पाउनुहोला भोजमा संलग्नभै खुसि वाढ्ने योगछ
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला 


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
नसोचेको भेट घाटको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video