धर्म/संस्कृति
Jul 19, 2019
आज मिति २०७६ साउन ३ गते शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन ३ ।विक्रम संवत २०७६ साल श्रावण ४ गते शुक्रबार तदनुसार २०१९ जुलाइ १९ तारिख श्रावण कृष्ण पक्ष तृतिया तिथि रातभरी धनिष्ठा नक्षत्र भोलिविहान ३ । ११ उप्रान्त शतभिषा नक्षत्र आयुष्मान योग भोलि विहान ५ । ४ उप्रन्त सौभाग्य योग वणिज करण आनन्दादि योगमा मित्र योग चन्द्रमा मकर राशिमा दिउसो १ । ५६ सम्म उप्रान्त कुम्भ राशिमा चन्द्रमा दक्षण बाट पश्चिम जाने भएकोले विहान काम गर्दा पूर्बफर्केर दिउसो भएमा पश्चिम फर्केर काम गर्नु यात्रको पनी त्यहिऋतहो अहिले केहि बर्ष यता देशमा अशुभ भैरहेकोछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ नमःशिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रत्मकाय हुँ यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesठूला व्यक्तिले आफु सङ्ग परामर्श लिने राज्यले परिश्रमको उच्च मुल्याङ्कन गर्ने अरुको विस्वास जित्न सजिलै सकिने आमदानीको दरीलो श्रोत हात पार्न सफल
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभाग्यले साथदिनेछ सामाजिक काम हरु सफल हुनेछन सानै प्रयासलेपनी ठूलो काममा सफलता मिल्नेछ राजनीतिमा बन्द मार्गलाइ खुलाउन सकिनेछ शुभ समाचारले मन प्रसन्न हुनेछ
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसरिरमा आलस्याताले दरीलो डेरा जमाउनेछ मनमा दुभिधाले पनी आफ्नु बर्चस्व बढाउनेछ सानु काममा पनी सफलता नपाउदा चिन्ता बढने सयम अरुको काम गरेर वित्नेछ अपह्रान्नमा केहिलाभ
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान विदेशीयका र टाढिएका प्रेम गर्ने हरुले पुन याद गर्नेछन व्यापारमा लाभ मिल्नेछ यात्रापनी हुनेछ दिउसो स्वास्थमा बाधा आउने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम गरेर अघि बढदा सफलताका लक्षण प्रसस्तै देखिन्छन कामको अवसर पनी मिल्नेछ व्यापार व्यवसायमा पनी ग्रहको अवस्था सकारात्मक रहने छ बैबाहिक चर्चाले पनी राम्रै स्थान आजलिनेछ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान लेखन मार्गमा लाग्ने हरुकालागि समय अनुकूल रहनेछ पढाइमा पनी राम्रो उन्नति हुनेछ दिउसो इमान्दारीका साथ कार्यमा अघिबढ्दा पनि सफल हुन गरो धन गुमाउने अवस्था 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिबार हरुले साथ दिने हुदा आफुलाइ अघि बढन सहजहुनेछ लेखन मार्गमा प्रयत्न गर्नेहरु निरन्तर सफल हुनेछन बुध्दिले पनी साथ दिनेछ आमदानीका अवसर हरुपनी मिल्नेछन 



बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioजोसर जाँगर बढनेछ कामका लागि गरेका प्रयास हरु निर्विबाद अघि बढनेछन यात्राको अवसर पनी मिल्नेछ भेट घाटमा खुसी हरु बाढने योग परिवारीक र मित्रहरुको सहयोगले काममा सुधार आउनेछ


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिको प्रभाव पर्ने भएकोले अरुको सहयोग आफुतिर रहनेछ आँटेको काम गर्न सकिने योग छ सरिरमा स्फुर्ति र मनमा उत्साह निकै बढनेछ भाग्य बलियो हुनुको साथै कर्म कर्म वलियो भएकोले काममा सफलता
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान विनाकारण विबाद फस्नु पर्नेछ कुराकाटने हरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिनेछन दिउसो समय वलियो हुने भएकोले अरुको मन जितेर नयाँकाम हात पार्न सफल हुनुहोला 


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
विहान धन मनग्य कमाउने अवसर मिल्नेछ जोसर जाँगर पनी बढनेछ नयाँकाम गर्ने शुभ अवसर पनी मिल्नेछ व्यापारमा लाभ मिल्नेछ दिउसो खर्च बढने विबाद बढने अरुबाट तिब्र आलोचना हुनेर मन चिन्तित हुने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video