नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
धर्म/संस्कृति
Jul 22, 2019
आज मिति २०७६ साउन ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन ६ ।विक्रम संवत २०७६ साल श्रावण ६ गते सोमबार तदनुसार २०१९ जुलाइ २२ तारिख श्रावण कृष्ण पक्ष पन्चमी तिथि विहान १० । ४४ उप्रान्त षष्ठी तिथि पूर्व भाद्रपदा नक्षत्र विहान ८ । ३३ उप्रान्त उत्तरभाद्रपदा नक्षत्र शोभन योग विहान ६ । २३ उप्रान्त अतिगण्ड गर करण आनन्दादि योगमा मुसल योग चन्द्रमा मीन रासिमा अमृत बेला विहान ६ । ५२ सम्म चन्द्रमा आज उत्तर रहने भएकोले आज कामगर्दा उत्तर फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर उत्तर फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्यले साथ दिने हुदा काममा सुधार आउने भएकोले महत्वपूर्ण काम गर्नुहोला समाजिक कार्यमा अघि वढनुवेश हुनेछ वैवाहिक कुरा चलाउदा ध्यान दिनुहोला 


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा बाधा आउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता मिल्ने हुँदा मन प्रसन्न हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिश्रमले पनि समयमा काम अशफल हुदा मनलाइ वुझाउन सकिने छैन अरुलाइ विस्वास लिन असफलभै शत्रुले अप्ठ्यारो पार्न सक्नेछन मित्रलाइ साथलिन असफलभै मनोवल घट्ने योग 


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioवुद्धिले वाटो राम्रो लिदा परिवार र मित्रले अनेक प्रयास गरी शफल गराउनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर अघि बढ्नुहोला 


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusघरेलु कार्यमा रुखि बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ गरेका कार्यमा सफलता कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा साथ दिनेछन 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअरुले आफ्नो कुरा राम्रो सङ्ग सुन्नेहुदा कामका वसरहरु धेरै मिल्नेछन मनोबल वढ्ने र सोचेको कुरामा सफलता पाउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति प्रसन्न हुने योगछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
आमदानि राम्रै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनोबल वढने योग मनमा मान सम्मान बढने काममा सुधार आउनेयोग ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video