Jul 24, 2019
गूगल इन्पुट टूल्स नेपाली टाइपिंग गर्न नजानेका लागि
सुशील सिटौला : गूगल इन्पुट टूल्स नेपाली टाइपिंग गर्न नसक्नेका लागि एउटा राम्रो याप्स हो। आजकल अन्द्रोइड मोबइल हाम्रो कीबोर्ड भन्ने याप्स निकै पर्खात छ। मानिसहरु हाम्रो कीबोर्डको प्रयोग गरि नेपाली भाषामा च्याट गर्ने हुनाले अन्द्रोइड मोबइलमा नेपाली भाषा लेख्न खासै गारो हुदैन । तर कम्प्युटर बाट भने सजिलोको लागि गूगल इन्पुट टूल्स प्रयोग गर्नेगरेको पाइन्छ। यो याप्स अफ्लिन र अन्लिन दुबै तरिकाले प्रयोग गर्नसकिन्छ। अफ्लिन तरीका बाट प्रयोग गर्दा डाउन्लोड गरेर इन्स्टल गरेको याप्स कम्प्युटरको टास्कबारको दाया भागमा देखिन्छ। हामीले डाउन्लोड गर्नु पुर्बनै भाषा चयन गर्ने भएकाले अंगेजी भाषालाई चयन गरेको भाषामा मात्रै लैजान सकिन्छ।