पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
मनाेरञ्जन/रोचक
Jul 24, 2019
गूगल इन्पुट टूल्स नेपाली टाइपिंग गर्न नजानेका लागि
 सुशील सिटौला : गूगल इन्पुट टूल्स नेपाली टाइपिंग गर्न नसक्नेका लागि एउटा राम्रो  याप्स हो। आजकल अन्द्रोइड   मोबइल हाम्रो  कीबोर्ड  भन्ने  याप्स निकै पर्खात छ। मानिसहरु  हाम्रो कीबोर्डको  प्रयोग गरि नेपाली भाषामा च्याट गर्ने    हुनाले  अन्द्रोइड    मोबइलमा  नेपाली भाषा लेख्न खासै गारो हुदैन तर  कम्प्युटर  बाट  भने सजिलोको लागि  गूगल इन्पुट टूल्स प्रयोग  गर्नेगरेको  पाइन्छ। यो  याप्स अफ्लिन अन्लिन  दुबै  तरिकाले  प्रयोग  गर्नसकिन्छ। अफ्लिन तरीका बाट प्रयोग गर्दा  डाउन्लोड गरेर इन्स्टल गरेको याप्स  कम्प्युटरको टास्कबारको  दाया भागमा देखिन्छ। हामीले डाउन्लोड गर्नु पुर्बनै भाषा चयन गर्ने भएकाले अंगेजी  भाषालाई चयन गरेको भाषामा मात्रै लैजान सकिन्छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video