नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
धर्म/संस्कृति
Aug 04, 2019
आज मिति २०७६ साउन १९ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन १९ ।विक्रम संवत २०७६ साल श्रावण १९ गते आइतवार तदनुसार २०१९ अगष्ट १९ तारिख श्रावण शुक्ल पक्ष चौथि तिथि राति ११ । १७ उप्रान्त पन्चमी तिथि पूर्वफाल्गुनि नक्षत्र विहान ८ । ४० उप्रान्त हस्ता नक्षत्र परिघ योग विहान ७ । २८ उप्रान्त शिव योग वणिज करण आनन्दादि योगमा छत्र योग चन्द्रमा सिंह रासिमा दिउसो २ । १६ सम्म उप्रान्त कन्या रासिमा उद्वेग बेला विहान ६ । ५८ सम्म आज चन्द्रमा पूर्वहुदै दक्षणमा जाने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्य भएमा केहि केहि पूर्व गएरगर्नु राम्रो । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल हुने भएकोले भगवान भोले नाथलाइ स्मरण गर्दै यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवौद्धिकता कमीआउनाको साथैद सैंक्षिक काममा अवरोध आउने भएपनि दिउसो परिश्रम गरेर सफलभै मन प्रसन्न हुनेछ । शत्रु पराजय हुने आफ्नो मनोबल बढ्ने समयमा निर्णय हुदा काम बन्ने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबौध्दिक कार्यले सहि बाटो नलिंदा मित्रहरुको सहयोग नपाउने परिवार बाट उचित सहयोग पनि नमिल्ने र आफुले गरेका प्रायसले प्रयाप्त लाभ उठाउन नसकिने र पढाइमा असफल हुने योग 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहान पराक्र बढ्नुहो साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग अरुले प्रसम्सा गर्ने भएकोले मनोबल बढ्ने भए पनि दिउसो मित्रको असहयोगमा धन नास हुने घरेलु समस्याले सताउने र चिन्ता बढ्ने योग 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान वोलिको प्रतिकूल प्रभावले धन नास हुने मनमा द्विविधा बढ्ने योग भए पनि दिउसो पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम दिउसो गर्नुहोला 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान मनोवल बढ्नुको साथै शुभ समाचार आउने धेरै काम बन्ने योग शुभ खवर सुन्न पाइने दिउसो बोलिको प्रभाव राम्रो नभयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गर्दा हानि हुने छ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान खर्च बढ्ने विवाद बढ्ने र चिन्ता बढ्ने योग भएपनि दिउसो महत्व पूर्ण भेट घाटले मनोवल बढने काममा सुधार आउने र मनमा खुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने योग 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान धनलाभ हुनुको साथै मनोवल बढ्ने यो भएपनि दिउसो गलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम दिउसो नगर्नुहोला 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ 


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornभाग्यले साथ नदिदा आलश्यता र उदासिन्ता बढ्ने कामको असफलता मनमा चिन्ता बढाउनेछ ठूलै प्रयासमा ठूलै काम सफल हुने देखिदैन कुरा काट्नेहरु सकृय हुने भएकोले अघि बढन सकिनेछैन 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान यात्रा र व्यपार वैदेशिक कार्यमा लाभ मिल्ने योग भएपनि दिउसो अनायास स्वस्थ विग्रनाले मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ गरेका काममा अवरोध आउनेछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
विहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धनलाभ पनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video