नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
धर्म/संस्कृति
Aug 08, 2019
आज मिति २०७६ साउन २३ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन २३ ।विक्रम संवत २०७६ साल श्रावण २३ गते बृहस्पतिबार । तदनुसार २०१९ अगष्ट ८ तारिख श्रावण शुक्ल पक्ष अष्टमी तिथि दिउसो ३ । ११ उप्रान्त नवमी तिथि विषाखा नक्षत्र रासिको २ । ३१ उप्रान्त अनुराधा नक्षत्र शुक्ल योग साँझ ६ । ५२ उप्रान्त ब्रह्म योग बालव करण आनन्दादि योगमा प्रवर्द्ध योग चन्द्रमा तुला राशिमा रासिमा राति ८ । ३९ उप्रान्त बृश्चिक रासिमा आज चन्द्रमा पश्चिम रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भए सिधै अन्य भएमा केही पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यस्तो समयहो ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल शिवजी लाइ सम्वोधन गरेर गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवैदेशि काममा पूर्ण सफलत प्रफ्त हुनुको साथै व्यापार वाट मनग्य धन आर्जन गर्न सफल हुने सम्भावना छ प्रेममा संलग्न भै खुसि हुने र मनोबल बढने वैवाहिक कार्य सफल हुने योग
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusखानपानमा विचार नगर्दा स्वास्थ कम्जोर हुनुको साथै काम विग्रेर दुःख पाउने योग शत्रुले आफुलाइ पराजय गर्दै समस्या खडा गरेर ठूलो धन रासि लाइ क्षतिपुर्याउन सफल हुने योग 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौद्धिक तिव्रताले आँटेको काममा सफलता मिल्ने र मनोबल वढ्ने सैक्षिक काममा सफलभै मन खुसि हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउन सकिने छ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभुलेका मित्र तथा आफन्त हरुको सम्झना सहयोगले रोकिएका काम धेरै पुरारा हुने तथा नयाँकाममा प्राप्त हुने योग भएकोले महत्वपूर्ण काम गर्नुहोला महत्वपूर्ण भेट घाटले मनोवल वढाउने योग 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoजोस र जाँगर बढ्ने ठूला ठूला काम गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला नयाँ काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नुकुरा राम्रोसङ्ग सुन्ने भएकोले भेटघाट अघिबढ्नु वेश
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoबोलिको प्रभा राम्रो रहने हुदा महत्व पूर्ण काममा सफलता पाउनाले मनोवल बढने योग मित्र असहयोगि हुनाले आफ्नो काम गर्न अघिबढनु नयाँकामका अवसर हरु प्रसस्त मात्रामा पाताउने योग 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमान्यजनको शुभ दृष्टिले मनो वल बढने सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिने भएकोले महत्व पूर्ण काम धेरै भन्दा धेरै गर्नुहोला ठूला व्यक्तिको साथ पाउने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioझुटा आरोप र अप्ठ्यारा हरुको पुनरोक्तिले चिन्तित हुने समयहो प्रयत्न गरेर पनि आँटेका काममा सफलता मिल्नेछैन । विस्वास धोका दिने र धन नास पनिहुनेछ काम आफ्नो लाभ अरुको हुनेछ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusव्यवसाहिक काममा लागेर धन कमाउन सफलभै मन प्रसन्न हुने योग कूटनैतिक वैदेशिक कार्यमा सफलता पाउनाले मनोबल बढ्ने र धन कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान सम्मान मिल्नुको साथै गरेका काम सफल भएर मनोवल बढ्नेछ राज्यमा आफ्नो वर्चस्व बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले नोकरीमा सम्मान मिल्नेछ 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusभाग्य वलियो भएकोले विहानै तिर्थ यात्राको निमन्त्रणा पाउँदा मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन सामासिक काम र कूटनैतिक तथा बैदेशिक कार्यमा सफलता मिल्ने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
सरिरमा आलस्यताले अड्डा जमाउने हुदा काममा सफलता मिल्नेछैन मन निकै कम्जोर भै यात्रा गर्दा खुसि मिल्नेछैन आर्थिक कारोवारमा विवाद वढ्नुको साथै घरेलु समस्या बढ्ने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video