धर्म/संस्कृति
Aug 09, 2019
आज मिति २०७६ साउन २४ गते शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन २४ ।विक्रम संवत २०७६ साला श्रावण २४ गते शुक्रबार तदनुसार २०१९ अगष्ट ९ तारिख श्रावण शुक्ल पक्ष नवमी तिथि दिउसो १ । ६ उप्रान्त दशमी तिथि अनुराधा नक्षत्र राति २ । १५ उप्रान्त ज्येष्ठा नक्षत्र ब्रह्म योग दिउसो ४ । ५३ उप्रान्त ऐन्द्रि योग तैतिल करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा बृश्चिक रासिमा चर बेला विहान ७ । ० सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ भयकोले ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्तिस्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ वज्रस्वर्यै स्वाहः यो ३ मन्त्रको सकेसम्म धेरैं जप गर्नुहोला ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है देश र धर्मरक्षका लागि र आफ्नुउन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुने 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः  
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशत्रुलाइ आफुलाइ परास्थ गरि समयलाइ प्रयोग गरि सफलता हातलिने योग अरुले आफुलाइ निश्तेज गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा बाधा हुने योग
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा तिव्रता आउनाले पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन सफल हुने समयमा निर्णय हुदा अरुमाथि वर्चस्व जमाउन सफल हुने योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा सहयोग पुर्याउने योग घरेलुकाममा अरुको सहयोगले गर्दा सफल हुनगै मनमा प्रसन्नता बढने भएकोले नयाँ काममा जोढ दिनु उचित हुनेछ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो भएकोले अरुको मन जित्न सफलभै काम हातपार्न सफल अरुलाइ विस्वासमा लिन सकेर धन माल हात पार्न हुनसक्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने 


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesधर्ममा रुचि बढ्नुको साथै काममा रुचि बढने अरुबाट प्रसम्सा हुने योग भाग्यले साथ दिने मनमा प्रसन्नता बढने हुनाले सामाजिक कार्यमा प्रसम्सा हुने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video