मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 10, 2019
‘प्रहरी अधिकृत अध्ययनशील हुनुपर्छ’
काठमाण्डौ । साउन २५ ।   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अधिकृतहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदीपकुमार श्रेष्ठद्वारा लिखित ‘द ल अफ इभिडेयन्स’ नामक पुस्तकको  विमोचन गर्दै उहाँले प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सङ्गठनबाट सिकेको अनुभव, अपराध अनुसन्धानमा पु¥याएको योगदान तथा मेहनतको प्रशंसा गरेर प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृत अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको उल्लेख गर्दै सङ्गठनको प्रतिनिधित्व गरी समय सान्दर्भिक पुस्तक प्रकाशन भएको बताउनुभयो । नेपाल बार एशोशिएशनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रमाणमुखी एवं वस्तुगत प्रमाण सङ्कलन गरी पीडितलाई न्याय प्रदान गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकाय एकबद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video