धर्म/संस्कृति
Aug 18, 2019
आज मिति २०७६ भाद्र १ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र १ ।विक्रम संवत २०७६ साल भाद्र १ गते आइतबार तदनुसार २०१९ अगष्ठ १८ तारिख भाद्र कृष्ण पक्ष तृतिया तिथि राति १२ । १० उप्रान्त चौथि तिथि पूर्वभाद्रपदा नक्षत्र दिउसो ३ । ३५ उप्रान्त उत्तर भाद्रपदा नक्षत्र सुकर्म योग दिउसो २ । ४४ उप्रान्त धृति योग वणिज करण आनन्दादि योगमा चर योग चन्द्रमा कुम्भ विहान ८ । ५७ सम्म उप्रान्त मीन रासिमा उद्वेग बेला विहान ७ । ५ सम्म चन्द्रमा आज पश्चिम वाट उत्तर जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पश्चिम फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग दिउसो खर्च र विवाद बढने चिन्ता बढ्ने सम्भावना 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकर्म बलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रन्न हुनेछ 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ  

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान परिश्रम प्रयत्नले काम बन्ने र दाम कमाउने अवसर मिल्नेछ शत्रु पराजय हुनेछन प्रेमको यात्रामा सहजता आएपनि अपह्रान्न स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा सोचेभन्दा वढि संकट आउनेछ 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछैन काम सहज नहुने दिउसो प्रेममा प्रसन्नता र काममा सफलता मिल्ने भएकोले महत्वपूर्ण काम दिउसो गर्नु बेश होला 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान बुध्दिले समयमा काम गर्ने हुदा अरुलाइ बसमा लिन सकिने र पढाइमा रुचि बढने छ दिउसो शत्रुले आफुलाई पराजय गर्दा मनोवल घट्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछैन 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारले सुदृष्ठि लगाउदा र मित्रहरुले कुरा बुझेर आफुलाइ लाभ हुने गरि काम गर्नेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भयर अघि बढ्नुहोला 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन परिवार तथा मित्रले साथदिने भएकोले गरेका काम वन्नेछ 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलिको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुले आफुलाइ प्रभाव सालि वनाउने प्रयास हुनेछ पराक्रम बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने भेटघमटले मनो वल बढ्ने धन लाभ हुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ वलियो वनाउने योग 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने योगभएपनि दिउसो मनमा हौसला बढने काममा सुधार आउने योग भएकोले मनोवल बढ्ने मनमा प्रसन्नता बढने योगछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video