धर्म/संस्कृति
Aug 20, 2019
आज मिति २०७६ भाद्र ३ गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र ३ । विक्रम संवत २०७६ साल भाद्र ३ गते मंगलबार तदनुसार २०१९ अगष्ट २० तारिख भाद्र कृष्ण पक्ष पन्चमी तिथि राति १ । ३९ सम्म उप्रान्त षष्ठी तिथि रेवति नक्षत्र राति ८ । १४ उप्रान्त अश्विनी नक्षत्र शूल योग दिउसो ३ । ३५ उप्रन्त गण्ड योग कौलव करण आनन्दादि योगमा शुभ योग चन्द्रमा मीन रासिमा राति ८ । १४ रोग बेला विहान ७ । ५ सम्म आज चन्द्रमा उत्तर दिशामा रहेकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तर पश्चिमको भएमा सिधै अन्या भएमा केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमऽस्तुते यो समय ज्योतिषका दृष्ठिमा प्रतिकूलहो त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ । यो मन्त्र पनी पढनु होला ॐ वं श्रीं वं ऐं ह्रीं श्रीं गृह्य लक्ष्म्यै स्वाहाः श्रीं ॐ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउने हरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusव्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiराज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्य र धर्मको अनुकूलताले मनमा मनमा उत्साह वढाउनेछ सरिरमा स्फुर्ति वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहजै परास्ता गर्न सकिने हुदा आफ्नो काम सफल हुनेछन विस्वास गरेकाले आवस्यक समयमा साथ दिनेछन 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थ प्रतिकूल भएकाले एक पछि अर्को असफलताले गर्दा काम गर्न मन डराउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछैन अरुबाट अनावस्यक आलोचना हुनेछ शत्रु सकृय हुनेछन 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावनाछ

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसरिरमा वढ्ने आलस्यताले मनलाइ कम्जोर वनाउने हुदा काममा अरुचि निक्कै देखिन्छ धन नास पनि हुनेछ नयाँ कार्यका अवसर मिल्दा पनि आवस्यक सयममा निर्णय नुहुदा काम असफल हुनेछ 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबौद्धिकता वढ्नाले मन प्रसन्न हुनेछ सयमा निर्णय हुदा काममा सफलता मिल्ने र पढाइमा रुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट सहयोग हुदा प्रसन्नता बढ्ने छ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिवारले साथ दिदा काम हात पार्न सहज हुने छ मित्रहरुले साथ दिदा मनोवल वढ्नेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछ शत्रुलाइ परास्त गरेर मन प्रसन्न होला

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornजोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ 


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअकस्मात हुने भेट घाटले मनोवल वढ्नेछ कुरा काट्ने हरु प्रसम्सक हुनेछन अरुको मन जित्न सकिनेछ धन माल हात लगाउन सकिने छ दाँत ठूला व्यक्तिको सदृष्ठी रहनेछ
 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video