प्रमुख समाचार
Aug 20, 2019
सिंहदरबार भित्रै कर्मचारीको आत्महत्या, प्रहरी घटना स्थल पुगेर अनुसन्धान थाल्यो
काठमाण्डौं । भाद्र ३ । प्रधानमन्त्री कार्यालय देखि देशको प्रशासनीक निकाय रहि उच्च सुरक्षा रहेको सिहदरबार भित्रै आज एक कर्मचारी मृत अवस्थामा भेटीएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत शुव्बा बच्चु केसी कार्यालयमानै मृत भेटीएको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । मृत अवस्थामा भेटीएका केसीले बिष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी घटना स्थलमा पुगेर मुचुल्का तयार गरिरहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video