नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
धर्म/संस्कृति
Aug 21, 2019
आज मिति २०७६ भाद्र ४ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र ४ ।विक्रम संवत २०७६ साल भाद्र ४ गते बुधबार तदनुसार २०१९ जुलाइ २१ तारिख भाद्र कृष्ण पक्ष षष्टि तिथि राति २ । ४२ सम्म उप्रान्त सप्तमी तिथि अश्विनी नक्षत्र राति १० । ० उप्रान्त भरुणि नक्षत्र गण्ड योग दिउसो ३। ३५ उप्रान्त बृद्धि योग गर करण आनन्दादि योगमा मृत्यु योग चन्द्रमा मेष रासिमा लाभ बेला विहान ७ । ५ सम्म आज चन्द्रमा पूर्वमा रहेकोले काम गर्दा पूर्व फर्केर गर्नु राम्रो यात्रा पूर्वको भएमा सिध्दै अन्य भयमा केहि पूर्व गयर गर्नु राम्रो विहानै उठेर पूर्व फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरुगरेमा सहजर सरल हुनेछ । अहिले समय अशुभ छ त्यसैले अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी यो मन्त्र पनी जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesउच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभाग्य वलियो हुनुको साथै सरिर स्फुर्ति बढ्ने काममा सुधार आउनेछ नयाँ योजना सिर्जना गर्न सकिने छ विस्वासमा गरेका कामले सफलताको मार्ग अवलम्वन होला 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioशत्रु वलिया हुनाले काममा सफलता पाउन गारोहोला मन्मा खिन्नता सरिरमा आलस्यता वढ्ने भएकोले आमदानीका अवसर हरु मिल्नेछैन नयाँकामको अवसर मिल्ने छैन 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबौध्दिक तिब्रले मनमा प्रसन्नता वढाउनेछ काममा रुचिपनि वढ्नेछ पढाइमा सुधार आउनेछ र सरिर मज्वुद हुनेछ अरुले पनि प्रसम्सा गर्नेछन 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफन्तहरु उचित सहयोगि हुनेछ परिवारले राम्रो कुरा गरेर वलियो वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ वलियो वनाउने काम गर्नेछ 


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusजोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
वोलिको प्रभाव राम्रो भयकोले जनसम्पर्क धेरै गर्नुहोला अरुवाट प्रसम्सा हुने भयकोले भेट घाटमा सकृय हुनुपर्ला धन लाभ हुने भएकोले आर्थिक उनन्नतिको कारोवार गर्दा राम्रो  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video