आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ
धर्म/संस्कृति
Aug 23, 2019
आज मिति २०७६ भाद्र ६ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी,तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र ६ ।विक्रम संवत २०७६ साल भाद्र ६ गते शुक्रबार तदनुसार २०१९ अगष्ट २३ तारिख भाद्र कृष्ण पक्ष अष्टमी तिथि भोलि विहान ३ । २० उप्रान्त नवमी तिथि कृर्तिका नक्षत्र राति १२ । ९ सम्म उप्रान्त रोहिणी नक्षत्र ध्रुव योग दिउसो २। २९ सम्म उप्रान्त व्याघात योग बालव करण आनन्दादि योगमा छत्र योग चन्द्रमा वृष रासिमा चर वेला विहान ७ । ५ सम्म आज चन्द्रमा दक्षण दिशामा हरने भएकोले कामगर्दा पूर्वफर्केरगर्नु वेश यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहिपूर्व गएर गर्दा सहज हुनेछ समय झनखराव हुदैछ सबैले आफुसङ्गै देशलाइ सोचौ र इ मन्त्र जपौ र भनौ म र मेरो देशको रक्षा होस भनेर ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमस्तुऽस्तुते । ॐ श्रीं ह्रीं ल्कीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः  
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल बढ्नुको साथै आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यमा अवरोध आउनाले काममा सफलता सोचे जस्तै नहुनेर आर्थिक उन्नतिको अवसर हरु सवै बन्धहुने छन आफन्त हरुसङ्ग सम्वन्ध विग्रने मन खिन्न हुनेयोग 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको वल्ले गरेका काम पुरा हुने मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथदिने पढाइमा सफलता मिल्ने शत्रु परास्त हुने गरेका कार्यमा सफलता पाउने योग 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबुद्धिकताको कमिले काममा अवरोध आउने सन्तान हरु स्वार्थिभै आफुलाइ सहयोग नगर्ने शत्रु सकृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा सफल हुने योग 


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमित्र तथा परिवारिक असहयोगले मनोवल घट्ने ठूलै प्रयासले पनि काममा सफलता मिल्ने छैन नयाँ शत्रुको आगमन हुने घर सवारि जोढ्ने प्रयास अशफल हुने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
तपाईको परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा

प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video