‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 26, 2019
सालीकराम पुडासैनी मृत्युप्रकरणका आरोपी रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की रिहा
रबिन थपलिया । काठमाण्डौं । सालीकराम पुडासैनी आत्महत्या प्रकरणमा ११ दिन देखि न्यायीक हिरासमत रहेका न्युज २४ का पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज साँझ लामिछानेलाई ५ लाख धरौटी, कंडेललाई ३ लाख धरौटी र अस्मीता कार्कीलाई भने साधारण तारीखमा रिहा गर्न जिल्ला अदालत चितवनले फैसला गरेको छ । अदालतले सालीकराम पुडासैनी आत्महत्या प्रकरण सम्बन्धमा रबिलाई कुनै पनि कार्यक्रम बनाउन, प्रतिकृया दिन र अन्तरवार्ता दिन निषेध गरेको छ । त्यस्तै लामीछाने र कंडेललाई बिदेश जानु परेमा जिल्ला अदालतबाट पुर्व स्वीकृत लिएर मात्र जानुपर्ने फैसला समेत गरेको छ । फैसलाको पुर्ण पाठ भने आउन बाँकी छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video