नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
धर्म/संस्कृति
Aug 27, 2019
आज मिति २०७६ भाद्र १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र १० ।विक्रम संवत २०७६ साल भाद्र १० गते मंगलबार तदनुसार २०१९ अगष्ट २७ तारिख भाद्र कृष्ण पक्ष द्वादशी तिथि राति १० । ५७ उप्रान्त त्रयोदशी तिथि पुनर्वषु नक्षत्र दिउसो १० । ४९ उप्रान्त तिष्य नक्षत्र सिद्धि योग विहान ७ । ३८ उप्रान्त व्यतिपात योग कौलव करण आनन्दादि योगमा स्थिर योग चन्द्रमा मिथुन रासिमा राति ८ । ७ सम्म उप्रान्त कर्कट रासिमा रोग वेला विहान ७ । ६ सम्म आज चन्द्रमा पश्चिम दिशामा रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पश्चिम गएरगर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवोलिका प्रभाव राम्रो नहुनुको साथै मनमा खिन्नता बढने सोचेका कामहरु पुरा नहुने तथा नयाँ काममा सम्लग्न हुदा परिश्रमको सहि मुल्याङ्कन नहुदा राज्यले अपमान गर्ने योग


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग 


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ 


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसामाजीक काममा अरुबाट हुने आलोचना र असहयोगले मन खिन्न हुने बोलिको प्रभाव राम्रो नरहने आमदानी राम्रो नहुने अवस्थाछ आटेको काम अपुरो हुनेछन ठूलाव्यक्तीले आलोचना गर्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioनैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusयात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिश्रमले काममा सफलता पाउन गारोछैन आफ्नु कार्यमा अरुले समेत सहयोग गर्ने हुदा अरुले आफ्नु पक्षमा सहमती जनउँदै आफुलाइ सफलपार्न अग्र हुने योग 


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusवौध्दि संयम नहुदा कामको लागी गरेको परिश्रम व्यर्थ हुने सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन नसकिने सकृय रहदा पनि काम असफलभै दःखि हुने योग 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
आफन्त हरुको सहयोग नपाउँदा अवसर प्राफ्त हुदा पनि लक्षमा पुग्न सफल नहुने विस्वास गरेकाले धोका दिने सवारी साधन जोढने मनस्थीतिमा भय सफल हुन गारो छ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video