आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ
धर्म/संस्कृति
Sep 02, 2019
आज मिति २०७६ भाद्र १६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र १६ ।विक्रम संवत २०७६ साल भाद्र १६ गते सोमबार तदनुसार २०१९ सेप्टेम्वर तारिख भाद्र शुक्ल पक्ष तृतिया तिथि विहान ९ । ७ सम्म उप्रान्त चौथि तिथि हस्ता नक्षत्र दिउसो १ । ३९ उप्रान्त चित्रा नक्षत्र शुभ योग विहान ८ । २७ उप्रान्त शुक्ल योग वणिज करण आनन्दादि योगमा बज्र योग चन्द्रमा कन्या रासिमा राति १२ । ५७ उप्रान्त अमृत बेला विहान ७ । ६ सम्म आज चन्द्रमा दक्षण दिशामा रहेकोले आज काम गर्दा पूर्ब फर्केर यत्रा पूर्ब र दक्षणको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता हात पर्नेछ धन लाभ र शत्रु नास पनी हुनेछ स्वास्थमा पनी सुधार आउने देखीएकोले अलि सकृय हुनुहोला 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusगलत विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ अशन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय नहुदा काममा अवरोध आउने भयकोले सजग हुनुहोला 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ नदिने र परिवारबाट पनि सहयोगर नमिल्नेछ मनोवल घट्ने । बोलिको कारण अरुलाइ हात लिन नसकिने शत्रु सकृय हुनेछन 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमुख्मा अशुभ शब्दले बास गरेकोले भेट घाटमा खिन्नता बढने भएकोले भेट घाटमा अघि नवढ्न राम्रो हुनेछ घरेलु अवस्था ठिक नभएकोले आफन्त हरुको साथ रहेर काम नगर्नु वेश होला  

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मीक र सामाजिक कार्यमा अरुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछैन व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ  
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नछ

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video