प्रमुख समाचार
Sep 03, 2019
जीप दुर्घटनामा १० जना घाइते
धादिङ,  भदौ १७  ।  नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडाँैको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video