धर्म/संस्कृति
Sep 08, 2019
आज मिति २०७६ भाद्र २२ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र २२ ।विक्रम संवत २०७६ साल भाद्र २२ गते आइतवार तदनुसार २०१९ सेप्टेम्वर ८ तारिख भाद्र शुक्ल पक्ष दशमी राति १ । १५ उप्रान्त एकादशी तिथि मूल नक्षत्र विहान १०। ४१ उप्रान्त पूर्वषाढा नक्षत्र आयुष्मान योग राति ९ । २२ उप्रान्त सौभाग्य योग तैतिल करण आनन्दादि योगमा सिद्धि योग चन्द्रमा धनु रासिमा उद्वेग वेला विहान ७ । १६ सम्म आज चन्द्रमा पूर्वमा रहेकोले आज कामगर्दा पूर्वफर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्यभएमा केहिपूर्वगएर गर्नुवेश । देश विना जीवनको अर्थ छैन हालको समय अनुकूल छैन देश रक्षा र जनहित सहित आफ्नो सफलता को लागि इ मन्त्रहरु अवस्य जप्नुहोला ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesधार्मिक कार्यको संलग्नताले सामाजिक प्रसम्साले मनोवल वढाउनेछ अरुबाट प्रसम्सा पनि हुने छ ठूलाव्यक्तिले विस्वास भरोसा गर्नाले गरेका काममा सजिलै सफलता मिल्नेछ

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसरिरमा आलस्यता दरिलो डेरा जमाउनेछ मनमा उदासिन्तको पर्दाले ढाक्नेछ आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहानै विदेशियका मित्रले सम्झना गर्नेछन अकस्मात प्रेमको प्रस्ताव आउनेछ वैबाहिक बन्धनमा बाधीने योग वियोछ अरुको विस्वास आफु प्रतिरहनेछ


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिश्रमगर्दा पनि काम असफलभै धन नास हुने र मनखिन्न हुनेछ शत्रुले पल पलमा परास्त गर्दै कामको विचमा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले साथ दिनेछैन सजक हुनु राम्रो

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबौध्दिक कार्यमा सफलता मिल्नेछ पढाइमा गरेका प्रयास फलदाइ रहनेछन सन्तानहरुको सफलताले खुसि हुने र समयमा निर्णय हुदा सफलता आफ्नो हातमा हुने छ

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमित्रहरुको उचित सहयोग मिल्नेछ परिवारहरु सहयोगि हुनेछन शत्रुलाइ परास्त गर्न सफलभै मनोवल बढ्नेछ घर तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलोहोला
 
 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraजोस र जाँगर बढ्नेछ सानै प्रयासलेपनि ठूलो काममा सफलता मिल्नेछ राज्यले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबोलिको प्रभाव राम्रो भएकोले महत्वपूर्ण कामहरु वन्नेछन भेटघाटमा हुने अन्तरकृयाले मान प्रतिष्ठा वढ्नेछ आर्थिक क्षत्रमा सुधार आउने योगछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमनोवल निक्कै बढ्ने छ सभा सम्मेलन र प्रीतिभोजमा अन्तकृया गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविनाकारण हुने खर्चले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआकस्मिक धनलाभको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
कुरा काट्ने हरु प्रसम्सा गर्न थाल्नेछन नोकारीमा उच्च सम्मानका साथै शुभ अवसर हरु प्राफ्त हुनेछन राज्यले परिश्रमको सहि मुल्याङ्कन गर्नेछ मनमा प्रसन्नता बढ्नेछ






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video