‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
समाज
Sep 10, 2019
आत्महत्यालाई रोकथाम गर्ने सम्बन्धमा नुवाकोटको विदुरमा अन्तरक्रिया, कार्यक्रम
नुवाकोट, भाद्र २४ आत्महत्या रोकथाममा मिलेर काम गरौ” भन्ने नारा साथ सुरू भएको "विश्व आत्महत्या रोकथाम दिवस २०७६" को अवसरमा आत्महत्यालाई रोकथाम गर्ने सम्बन्धमा अन्तरक्रिया, छलफल, तथा आत्महत्या नियन्त्रण सम्बन्धी कार्यक्रम आज बिदुर  स्थित होटल सप्तरङ्गीको सभाहलमा   सम्पन्न भएको छ । जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङ,प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वय तथा महिला बालबालिका संरक्षण  संजाल नुवाकोट, TPO नेपाल, त्रिशुली प्लसको लगायतको आयोजनामा आयोजित उक्त कार्यक्रममा  सहायक प्र.जि.अ. बद्री गैरे, कार्यक्रमका अध्यक्ष बिन्दा ढुङ्गाना ,त्रिशुली प्लस नुवाकोटका प्रमुख अच्युत सिटौला  लगायतले आत्महत्यालाई न्युनिकरण गर्न आ-आफ्नो तर्फबाट भुमिका निर्वाहा  गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।
  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेबाट नुवाकोट जिल्लाको आत्महत्याको त्रि-वर्षिय तुलनात्मक बिश्लेषण प्रस्तुत गर्नुका साथै आत्महत्यालाई न्युनिकरण गर्न नेपाल प्रहरीको तर्फबाट महत्वपुर्ण भुमिका निर्वाहा गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video