शिक्षा /स्वास्थ्य
Sep 13, 2019
एन्जल्स किडसमा बुकलेट प्रर्दशनी
रबिन थपलिया । काठमाण्डौं । भाद्र २७ । काठमाण्डौंको तारकेश्वर ९ स्थीत एन्जलहार्ट नेश्नल स्कुल (एन्जल किड्स) मा अध्ययनरत बालबालीकाहरुद्धारा तयार पारीएको बुकलेट प्रर्दशनी गरिएको छ । स्कुलमा आज आयोजीत प्रर्दशनीको तारकेश्रवर नगरपालीका शिक्षा समितिका संयोजक होमनाथ न्यौपानेले रिबन काटेर उदघाटन गर्नुभयो । 
Image may contain: 5 people, people smiling, people sitting
प्रर्दशनीमा विद्यालयमा अध्ययनरत बालबालीकाहरुले तयार पारेको बिभिन्न बिषयका बुकलेटहरु, म्याक्स र ओक्यो टोइजका बिभिन्न प्रकाशनहरु राखिएको थियो । 
प्रर्दशनीमा तारकेश्वर प्याब्सनका अध्यक्ष तथा एन्जल हार्ट स्कुलका प्रिन्सीपल धनबहादुर पुन, अध्यक्ष लिल बहादुर पुन, ललितकला क्याम्पसका उपप्राध्यापक पक बहादुर थापा, एन्जल हार्ट स्कुलका निर्देशक यम बहादुर छन्त्याल, एकेडेमिक डाइरेक्टर रेखा हमाल, र एन्जल हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा लगायत बिद्यालयका शिक्षक÷शिक्षीका, अविभावकहरु लगायतको उपस्थीति रहेको थियो ।  
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 6 people, people standing and child Image may contain: 5 people, people sitting
sdff


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video