बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
Sep 14, 2019
आज मिति २०७६ भाद्र २८ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र २८ ।विक्रम संवत २०७६ साल भाद्र २८ गते शनिबार तदनुसार २०१९ सेप्टेम्वर १४ तारिख भाद्र शुक्ल पक्ष पुर्णिमा तिथि विहान ८ । ४१ उप्रान्त प्रतिपदा तिथि पूर्वभाद्रपदा नक्षत्र राति १० । ४७ उप्रान्त उत्तर भाद्रपदा नक्षत्र शूल योग राति १० । २७ उप्रान्त गण्ड योग बालव करण आनन्दादि योगमा काल योग चन्द्रमा कुम्भ दिउसो ४ । ८ सम्म उप्रान्त मीन रासिमा काल बेला विहान ७ । १७ सम्म चन्द्रमा आज पश्चिम वाट उत्तर जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पश्चिम फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग अपह्रान्न खर्च र विवाद बढने चिन्ता बढ्ने सम्भावना

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकर्म बलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रन्न हुनेछ


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान परिश्रम प्रयत्नले काम बन्ने र दाम कमाउने अवसर मिल्नेछ शत्रु पराजय हुनेछन प्रेमको यात्रामा सहजता आएपनि अपह्रान्न स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा सोचेभन्दा वढि संकट आउनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछ काम सहज हुने प्रेममा प्रसन्नता र काममा सफलता मिल्ने भएकोले महत्वपूर्ण काम अघि सार्नु बेश होला

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान बुध्दिले समयमा काम नगर्ने हुदा अरुलाइ बसमा लिन सकिनेछैन पढाइमा अरुचि बढने छ अपह्रान्नमा शत्रलाइ पराजय गर्दा मनोवल बढ्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछ दाम पनि मनग्य हात पर्नेछ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारले सुदृष्ठि नलगाउदा र मित्रहरुले कुरा नबुझेर आफुलाइ हानि हुने गरि काम गर्नेछन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भयर अघि बढ्नुहोला

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन अपह्रान्न तिर मित्रले धोकादिने भएकोले गरेका काम वन्नेछैनन

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलिको प्रभाव राम्रो नपर्ने हुदा सत्यलाइ नबुझेर अरुले आफुलाइ कम्जोर वनाउने प्रयास हुनेछ दिउसो पराक्रम बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने भएपनि दिउसो विवाद बढ्ने धन नासहुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ कम्जोर वनाउने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने योगभएपनि दिउसो तिर मनमा हौसला बढने काममा सुधार आउने योग भएकोले मनोवल बढ्ने मनमा प्रसन्नता बढने योगछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video