प्रदेश नं ५ः संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी  |  क्वारेन्टिन भरिभराउ, संक्रमीत राख्ने ठाँउको अभाब  |  कोरोना संक्रमीत राख्न बनाइएका क्वारेन्टिन झारा टार्ने खालका, विद्यार्थी बस्ने बेञ्च जोडेरै सुत्ने बेड  |  टोखा नगरपालीकामा कोरोना संक्रमीत बस्ने क्षेत्रमा सिल  |  रुकुम घटना, निष्पक्ष छानबिन होस्  |  राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल  |  हात्तीको आक्रमणबाट युवकको मृत्यु  |  गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए  |  मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार, मे २६ तारीख हेरौं राशिफल  |  वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
प्रमुख समाचार
Sep 16, 2019
लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी
फिक्कल, भदौ ३० इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video