बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
Sep 18, 2019
असोज महिनाको पहिलो दिन आज मिति २०७६ असोज १ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज १ ।विक्रम संवत २०७६ साल आश्विन १ गते बुधबार तदनुसार २०१९ सेप्टेम्वर १८ तारिख आश्विन कृष्ण पितृ पक्ष चौथि तिथि दिउसो ३ । १३ सम्म उप्रान्त पन्चमी तिथि भरुणि नक्षत्र रातभरी व्याघात योग राति ११। ६ उप्रान्त हर्षण योग कौलव करण आनन्दादि योगमा काण योग चन्द्रमा मेष रासिमा शुभ बेला विहान ७ । २० सम्म आज चन्द्रमा पूर्वमा रहेकोले काम गर्दा पूर्व फर्केर गर्नु राम्रो यात्रा पूर्वको भएमा सिध्दै अन्य भयमा केहि पूर्व गयर गर्नु राम्रो विहानै उठेर पूर्व फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरुगरेमा सहजर सरल हुनेछ । अहिले समय अशुभ छ त्यसैले अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी यो मन्त्र पनी जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesउच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआनावस्यकखर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्तागर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्तिवाट आलोचना हुने योग छ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमन कम्जोर हुनुको साथै सरिर सिथिल भएर काममा प्रसस्तै अवरोध आउनेछ नयाँ योजना सिर्जना गर्न सकिने छैन विस्वासमा गरेका कामले अप्ठ्यारो होला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioशत्रु कम्जोर हुनाले काममा सफलता धेरैमिल्नेछ मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु प्रसस्त मिल्नेछन नयाँकामको अवसर मिल्ने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबौध्दिकताको कमिले मनमा खिन्नता वढाउनेछ काममा रुचिपनि वढ्नेछैन पढाइमा ह्राश आउनेछ सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफन्तहरु सहयोगि हुनेछैनन परिवारले पनि अनावस्यक कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछन
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusजोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
वोलिको प्रभाव राम्रो नभयकोले कम वोल्ने गर्नुहोला अरुवाट आलोचना हुने

भयकोले संयम
हुनुपर्ला धन नास हुने भएकोले आर्थिक कारोवार नगर्दा राम्रो


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video